शब्ढ/तस्विर: ठाकुरसिंह थारु

शब्ढ/तस्विर: ठाकुरसिंह थारुका लेखहरु :

बर्दियाको बारबर्दियामा कांग्रेसका थारु र पाण्डे विजयी

बर्दियाको बारबर्दिया नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । माओबादीको गढ मानिने बारबर्दियाको प्रमुखमा कांग्रेसका छबिलाल थारु १३ हजार ६ मत र उपप्रमुखमा रत्नकुमारी पाण्डेले १२ हजार ४९२ मत ल्याएर विजयी भएका छन् ।