शब्द/तस्बिर : सुरविन्द्रकुमार पुन

यस्तो देखियो मुसलधारे पानी परेपछि...[फोटोफिचर]

थापाथली आउने क्रममा शुक्रबार ठीक ४ बजे भद्रकालीको आकाशे पुलमा उभिएर भृकुटीमण्डपतर्फको चहलपहल नियालिरहेको थिएँ । बिम्स्टेक सम्मेलन समापन भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साढे ४ बजे आसपास पशुपतिको दर्शन गर्न जाने भन्ने खबर सहकर्मी हेमन्त श्रेष्ठबाट सुनेको थिएँ । त्यसकै प्रभाव हुन सक्छ, ठीक यसैबेला भृकटीमण्डपमा सवारीसाधन धमाधम रोकिन थाले ।

यसरी निकालियो गोदावरी खोलामा बगेको कार

ललितपुरको महालक्ष्मीस्थान नगरपालिकाको सिद्धिपुर भएर बग्ने गोदावरी खोलामा सोमबार बिहानै कारबग्यो । रातभरको वर्षात्‌ले खोला बढेका बखत लुभुबाट काठमाडौंतर्फ आउँदै गरेको बा१४च ४७२९ को कार बिहान करिब ६ बजेतिर बगेको हो । कार चालक (धनी) भने सकुशल रहन सफल रहेको स्थानीयले बताए ।

पौने घण्टाको वर्षामा जे देखियो [फोटोफिचर]

करिब पौने २ बजे, राजधानीको भृकुटीमण्डपमा थापाथलीतर्फ जान गाडी पर्खिरहेको थिएँ । यसैबखत एक्कासी पानी पर्‍यो । केहीबेर अघिसम्म सामान्य देखिएका मान्छेको दैनिकी एक्कासी बिथोलियो । पैदल हिँड्दै गरेकाहरु कोही रुखमुनि त कोही प्रतीक्षालयमुनि ओत लिन तँछाडमछाड गर्न थाले ।

रानीपोखरीबाट कमलपोखरी सारिएका माछा धमाधम मर्न थाले

कमलपोखरीका माछा धमाधम मर्न थालेका छन् । यी माछा अघिल्लो वर्ष मंसिरमा रानीपोखरीबाट नजिकैको कमलपोखरीमा सारिएका थिए । स्थानीयका अनुसार मंगलबार बिहानैदेखि मरेका माछा पोखरीमा तैरिएको अवस्थामा देखिएका हुन् ।

लेकका हामी गोठाला

वर्षको कम्ती पनि साता दिन लेकाली खर्कमा नबिताउँदा मलाई के–के नपुगेजस्तो लाग्छ । फिक्कापन महसुस गर्छु । कुनै न कुनै फुर्सदको मौका पारी खर्कहरू घुम्ने मेरो उत्कट रहर पछिल्ला वर्षहरूमा झन् चुलिँदो छ ।

शब्द/तस्बिर : सुरविन्द्रकुमार पुनका लेखहरु :

लेकका हामी गोठाला

वर्षको कम्ती पनि साता दिन लेकाली खर्कमा नबिताउँदा मलाई के–के नपुगेजस्तो लाग्छ । फिक्कापन महसुस गर्छु । कुनै न कुनै फुर्सदको मौका पारी खर्कहरू घुम्ने मेरो उत्कट रहर पछिल्ला वर्षहरूमा झन् चुलिँदो छ ।