डा. अरूणा उप्रेती

खाना आफैं औषधि

केही साताअघि ४० वर्षदेखि र ६० नाघिसकेका महिलाको रगत जचायौं । जचाउनेमा धेरैजसो मासु नखाने महिला थिए । अरू पनि सातामा एकचोटि मात्रै खानेहरू थिए । शरीरमा रगत, क्याल्सियम र भिटामिन बी १२ कति छ भनेर पत्ता लगाउनु थियो ।

हराए सुत्केरी मसला

हामी सानो हुँदा हजुरआमाले बनाउनुहुने सुत्केरी मसलाको सुगन्धले भान्छा नै सुवासित हुन्थ्यो । हामी पनि घुटुक्क थुक निल्दै सुत्केरी मसला कहिले पाक्छ भनेर हेरिरहन्थ्याैं। पाकेपछि हजुरआमाले एक–एक चम्चामात्रै चाख्न दिनुहुन्थ्यो ।

गर्भपतन सेवा दुरुपयोग

वि राटनगरकी १५ वर्षीया किशोरीले ७ साताको गर्भपतन गराउन औषधि खाइन् । एक सातापछि पेट दुखेर उनी बेहोस भइन् । अस्पताल लगेर सोनोग्राम गर्दा थाहा भयो, उनको गर्भ गर्भनलीमा रहेछ । त्यो फुटेर आन्तरिक रक्तस्राव हुनाले ज्यानकै खतरा आइलाग्यो । धन्य, शल्यक्रिया गरिएपछि ज्यान बच्यो ।

फोहोर सफा गर्ने बानी गरौं

‘जता हेर्‍यो उतै नजरमा, राम प्यारा छन्’ भन्ने एउटा भक्ति गजल छ । त्यो गाउँदा म सम्झिन्छु, ‘नेपालमा जता हेर्‍यो, उतै फोहोर सारा छन् ।’ म अचम्ममा पर्छु, किन मैलेमात्रै नेपालको सौन्दर्य देख्न सक्दिन, वर्णन गर्न सक्दिन ? सायद मेरो आँखा नै फोहोरी हो कि ?

डा. अरूणा उप्रेतीका लेखहरु :

गर्भपतनको अधिकार र अर्थ

केही दिनअघि पत्रपत्रिकामा एउटा समाचार अनुसार २०१४ मा नेपालमा झन्डै ३ लाख २३ हजार महिलाको गर्भपतन भयो । त्यसमा ५८ प्रतिशत गर्भपतन असुरक्षित तरिकाले भएको थियो । यो समाचार पढेर यस्तो लाग्यो, मानौं नेपाल जथाभावी गर्भपतन गराउने ‘राजधानी’ बन्दैछ ।

महिनावारी र ‘पाप’

भारतको आसाममा हिन्दुहरूले असाध्यै मान्ने कामाख्यादेवीको मन्दिर असारमा ४ दिन बन्द हुन्छ । किनभने असार महिनामा देवीको महिनावारी हुन्छ भन्ने विश्वास छ । यो बेला कसैले पनि देवीको दर्शन पाउँदैन । देवीको अनुमानित योनिको अगाडि पुजारीले सफा कपडा राखिदिन्छन् र ४ दिनपछि ‘रगतले भिजेको कपडा’ भक्तजनलाई बाँडिन्छ ।

आमाको दूध र नागरिकता

२०७२ असार २६ गते भीम रावलले ‘किन नेपाली महिलाले आफ्ना सन्तानलाई आमाको नामबाट नागरिकता दिन पाउनु हुँदैन ?’ भनी लेख्नुभयो । सोही असार ३१ गते सपना प्रधान मल्ल र मैले संयुक्त रूपमा ‘नेपाली महिलाले आफ्ना सन्तानलाई नागरिकताको अधिकार दिन पाउनुपर्छ’ भनी कान्तिपुरमा नै रावललाई पत्र लेख्यौं ।

गर्भपतन : यो पाटो पनि हेरौं

म भारतको कोलकाता सहरमा एक वर्ष बस्दा थाहा भयो कि त्यहाँका गरिब गाउँमा पञ्जाबबाट मानिसहरू आएर गरिबका छोरीहरू किनेर विवाह गर्छन् र केही सन्तान भइसकेपछि श्रीमतीलाई लखेट्छन् ।