कल्पना धमला

निर्धक्क हिँड्न कहिले पाउने ?

केपी शर्मा ओलीले प्रधानमन्त्री बनेलगत्तै भन्नुभएको थियो, ‘महिलाहरू रातको १२ बजे पनि एक्लै हिँड्न सक्छन्  । ’ तर नयाँ सरकार बनेयता बालिका बलात्कार भएको घटनामात्रै १४ सय पुगेको छ  ।

बहुमतको बलमिच्याइँ

दुुई तिहाइको सरकार बन्नु विगतमा देश र जनताले भोग्नुपरेको राजनीतिक अस्थिरताको अन्त्य र राजनीतिक स्थायित्वको प्रारम्भ हो । तसर्थ संविधानका हक कार्यान्वयन गर्नु निर्वाचित सबै तहका जनप्रतिनिधिको प्रमुख कर्तव्य हो । संविधानको कार्यान्वयनलाई पन्छाएर उही पुरानै आसेपासे पुँजीवादको अभ्यास र दुई तिहाइ बहुमतको दम्भ, घमन्डका आधारमा जनतालाई झुटो आश्वासनमात्र बाँडिरहने हो भने यो सरकारले अवसर गुमाउन सक्छ ।

अन्धविश्वासको नग्नता

गरिब र अविकसित देशमा समाज अदृश्य शक्ति, बोक्सी, भूतप्रेत, पिचास, देवीदेवताको दोषजस्ता अन्धविश्वास र रुढीवादबाट ग्रसित छन् । रोग लाग्नु, प्राकृतिक प्रकोप आउनुको कारण भूतप्रेत, बोक्सी, देवीदेवताको दोष र श्राप रहेको ठानेर झारफुक, पाठपूजा गर्ने प्रचलन हुन्छ । अदृश्य शक्तिमाथि विश्वास गर्नेहरूले पनि समाज र प्रकृतिका प्रतिकूल वातावरणले रोग लाग्छ, प्राकृतिक प्रकोप आउँछन् भन्ने कुरा स्वीकार गर्दैनन् ।

कल्पना धमलाका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।