अंगद ढकाल

निर्मलालाई न्याय माग्दै थाल ठटाएर प्रदर्शन

बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशाेरी निर्मला पन्तलाई न्याय माग्दै युवा नर्स सञ्जालले साेमबार राजधानीकाे माइतीघरमा थाल ठटाएर प्रदर्शन गरेकाे छ । उनीहरुले बलात्कार र हत्यामा संलग्नलाई कारवाही माग गर्दै नाराबाजी गरेका थिए ।

स्थानीयद्वारा कलंकी–नागढुंगा सडकमा प्रदर्शन

कलंकी–नागढुंगा सडक खण्डका बासिन्दाले कलंकीको ढुंगेअड्डामा प्रदर्शन गर्दै सो सडक शुक्रबार बिहान केही समयका लागि बन्द गराएकाछन् । स्थानीयहरू प्लेकार्डसहित विरोधमा उत्रिएसँगै सो क्षेत्र भएर गुड्ने यातायात प्रभावित बनेको थियो ।

तस्बिरमा इन्द्रजात्रा

राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा गई आज श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गरेकी छन् । राष्ट्रपतिले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गरिन् । विभिन्न देवदेवताको गण, पुलुकिसी(ऐरावत हात्ती), सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिले पनि तिनै देवदेवताको रथसँगै सोमबार सहर परिक्रमा गरेका छन् ।

अतिथि देवोभव:

विमस्टेक सम्मेलनमा सहभागी हुन बुधबार काठमाडौं उत्रिएका श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको तस्बिर लिन हामी तम्तयार बसेका थियौं ।

गोलाप्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकालको टुंगो लगाइँदै

राष्ट्रियसभाका ५९ जना सांसदको सोमबार गोलाप्रथाबाट पदावधि अवधि टुंगो लगाउने कार्य जारी छ । गोलाप्रथाबाट १९ जनाको दुई वर्ष, २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष पदावधि निर्धारण गर्न लागिएको हो ।

अंगद ढकालका लेखहरु :

टिप्परको ठक्करबाट घाइते महिलाको मृत्यु

जडिबुटीमा बालुवा बोकेको टिप्परले ठक्कर दिँदा घाइते भएकी स्कुटरमा सवार महिलाको मृत्यु भएको छ । कोटेश्वरतर्फ आइरहेको ना ४ ख ३५५८ टिप्परले बुधबार सोही दिशाको बा ७० प ९३९९ स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार रौतहटकी २४ वर्षीया अस्मिता भण्डारी गम्भीर घाइते भएकी थिइन् ।

कोरिया क्रेज (फोटोफिचर)

कोरियामा प्रक्षिक्षार्थी कमदारको रुपमा जाने कार्यले पछिल्ला बर्षहरुमा व्यापकता पाएको छ । सुरक्षित र कमाईको हिसावले पनि राम्रो मानिने हुँदा कोरिया जान चाहने युवाहरुको संख्या दिन प्रतिदिन बढ्दो छ ।

उपराष्ट्रपतिमा पुनको पुनः उम्मेदवारी

उपराष्ट्रपतिमा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले उम्मेदवारी दर्ता गराएका छन् । संसद भवन नयाँ बानेश्वरमा शनिबार बिहान पुनले दोस्रो कार्यकालको लागि उम्मेदवारी दिएका हुन् ।

दुई दलका सांसदको प्रशिक्षण सुरु

सांसदको गतिविधिमा सांसदले ध्यान दिनुपर्ने विषयमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित संघीय सांसदलाई प्रशिक्षण दिइरहेको छ । 

प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवन भित्र

प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र पुगेका छन् । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा भाग लिन सिलवाल संसद भवन नयाँ बानेश्वर पुगेका हुन् । उनी शनिबार बिहान करिव पौने ११ बजेतिर भवन पुगेका थिए । प्रशिक्षण कार्यक्रम ११ बजेलाई बोलाइएको थियो ।