नविन पाेखरेल

ब्रेक्जिट ‘डिल’ संसद्बाट फेरि अस्वीकृत, अनिश्चय अरू बढ्यो

बेलायती प्रधानमन्त्री टेरेजा मेले युरोपेली सङ्घबाट ब्रिटेन बाहिरिने सम्बन्धमा संसद्मा निर्णयार्थ राखेको प्रस्ताव दोस्रो पटक पनि बहुमत सांसदहरूले अस्वीकार गरी दिएका छन् ।

ब्रेक्जिट प्रभाव : युरोप सर्दै बेलायती बैंक

बेलायतको युरोपेली संघबाट बहिर्गमन (ब्रेक्जिट) सम्झौताको अनिश्चितता बढदै गएपछि बैंक र अरू वित्तीय कम्पनीहरूले युरोपेली बजार ताकेका छन् । बेलायतस्थित एक परामर्शदाता कम्पनीका अनुसार कम्तीमा ८ सय अर्ब पाउन्ड बराबरको सम्पत्ति युरोपेली देशमा सारिसकिएको छ ।

बेलायतमा जम्दै नेपाली व्यवसाय

अल्डरसट भिक्टोरिया रोडमा सेप्टेम्बर दोश्रो साता नयाँ व्यवसाय ‘टेम्पटेसन ककटेल बार एण्ड क्लब’ सुरु गरेपछि प्रेम गाहामगरलाई अहिले बिजनेस प्रमोसनले भ्याइ नभ्याइ छ । एनआरएनए यूके उपाध्यक्ष समेत रहेका मगरलाई सामाजिक कामसँगै व्यवसायमा संलग्न हुँदा सुरुका दिन चुनौतिपूर्ण महशुस भयो ।

राजेश हमालसंग बेलायतका नेपालीले सांटे मातृभूमि प्रेम

चार वर्षपछि बेलायत आउँदा नायक राजेश हमाल अलिक भिन्न जिम्मेवारीमा थिए । कला थिएन, एक्सन थिएन । उनका लागि बेलायत पानी पधेंरो भएपनि यसपटक फरक अनुभूति गर्दै थिए नेपाली सिनेमाका एकजना हस्ती ।

लर्डसमा नेपाली टिमलाई स्वागत गर्न आतुर छ डायस्पोरा

करिब दुई वर्षपछि ‘दि होम अफ क्रिकेट’ भनिने लन्डनस्थित लर्डस्मा नेपाली क्रिकेट टिमलाई फेरि स्वागत गर्न आतुर छ यहांको नेपाली डायस्पोरा । २९ जुलाईमा नेपाल, एमसीसी र नेदरल्यान्ड्सबीच लर्डसमा हुने टी टवान्टी त्रिकोणात्मक श्रृंखला हेर्न खेलप्रेमी युवा उत्साहित भएका हुन् । 

नविन पाेखरेलका लेखहरु :

सगुनको लाख डलर बराबरको शेयर नेपाल हाउस प्रोजेक्टलाई 

सोसियल इकमर्स साइट सगुनले आफ्नो एक लाख डलर मुल्य बराबारको शेयर एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टलाई प्रदान गर्ने घोषणा गरेको छ ।

म्यूजिक भिडियोतिर चार्टर्ड अकाउन्टेन्ट

पेशाले उनी चार्टर्ड अकाउन्टेन्ट हुन् । लन्डनस्थित स्टरलिङ चार्टर्ड अकाउन्टेन्ट फर्ममा सिनियर अकाउन्टेन्टका रुपमा कार्यरत टंक धमला (लियो ट्यांक) को पाइला भने कला क्षेत्रतिर बढेको छ ।

लन्डन आक्रमणपछि ८ जना पक्राउ

बेलायतको सशस्त्र प्रहरीले लन्डनमा बुधबार भएको आतंककारी आक्रमणपछि ८ जना पक्राउ गरेको छ । बर्मिङहम, लन्डनसहित यूकेका ६ विभिन्न ठेगानामा छापा मारी प्रहरीले त्यसै रात ८ जना पक्राउ गरेको हो ।

बेलायतमा लगानी जुटाउने प्रयास गर्दै उद्योगमन्त्री

बेलायत भ्रमणमा रहेका उद्योग मन्त्री नवीन्द्रराज जोशी शनिबार लन्डन उत्रिएदेखि नै भेटघाटमा व्यस्त छन् । आइतबार लन्डन दूतावासमा उनले बेलायती व्यवसायी तथा उद्यमी र कुटनीतिज्ञसंग अबेरसम्म छलफल गरे ।

लन्डनबाट ‘भिजिट नेपाल युरोप–२०१७’ अभियान शुरुवात

युरोपेली नागरिकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यले घोषणा गरिएको भिजिट नेपाल युरोप २०१७ को औपचारिक शुरुवात लन्डनमा एक समारोहबीच गरिएको छ । बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र ब्रिटेनको लेबर पार्टीका एकजना नेता तथा अल पार्टी पार्लियामेन्ट्रीग्रुप अन नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्माले बुधबार अभियान उद्घाटन गरेका हुन् । सन् २०१६ मा करिब ४६ हजार बेलायती पर्यटकले नेपाल भ्रमण गरेका थिए ।