१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नविन पाेखरेल

नविन पाेखरेलका लेखहरु :

लण्डनमा ‘नर्थल्ट १० के’ रन प्रतियोगिता

बेलायतको इंग्ल्याण्ड एथलिटिक्समा दर्ता भएको क्लब ‘नेपाल रन यूके’ ले आइतबार ‘नर्थल्ट १० के’ रन प्रतियोगिता आयोजना गरेको छ । ‘रिमेम्बरेन्स डे’ को अवसर पारेर लन्डननजिक नर्थला पार्कमा गरिएको उक्त १० किलोमिटर लामो दौडमा ३२० जनाले सहभागिता जनाए । दौडिनेमा नेपाली र विदेशी पनि उल्लेख्य थिए ।

आयरल्यान्डका राष्ट्रपतिलाई राजदूत आचार्यले बुझाए ओहोदाको प्रमाणपत्र

आयरल्यान्डका लागि समेत राजदूत रहेका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आयरल्यान्डका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

बेलायती राजाको राज्याभिषेकमा राष्ट्रपति पौडेल सहभागी नहुने

नेपालका राष्ट्रपति रामचन्द्र पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी नहुने भएका छन् । स्वास्थ्य अवस्थाका कारण नेपालका राष्ट्रप्रमुखको २० वर्षपछि हुन लागेको बेलायत भ्रमण स्थगित भएको हो ।