अनिश तिवारी

सडकले घेरिँदै हेलम्बु 

सिन्धुपाल्चोकको हेलम्बु बिस्तारै सडक सञ्जालले घेरिँदै छ । भौतिक पूर्वाधारको पुनर्निर्माणमा कस्सिएको हेलम्बु क्षेत्रमा अहिले ३६ वटा सडक जोडिएपछि सुगम क्षेत्रको रूपमा परिणत हुँदै गएको छ ।

पुर्ख्यौली चिनोको रुपमा मात्रै कोदोको खेती (फोटोफिचर)

न उत्पात कमाइ । न खेती गर्न सजिलो । तैपनि खेतबारी कोदोले पहेंलपुर बनेका छन् । युवापुस्तामा त्यति रुची छैन् । पुर्खाको चिनो भन्दै पाकाहरुले लगाउन गरेका छन् । बाह्रबिसे नगरपालिकाभित्रै पर्ने गाउँ हो घुम्थाङको माथिल्लो बस्ती थगाम ।

ठडिँदै भत्किएका विद्यालय

हेलम्बु गाउँपालिका तालामाराङ छेउकै लेकाली डाँडामा पुगेपछि एउटा भव्य महल देखिन्छ । रंगीन सानदार देखिने महलमा टाँगिएको ‘बोर्ड’ पढेपछि मात्रै विद्यालय भन्ने थाहा हुन्छ ।

कोदो चिनो

न उत्पात कमाइ । न खेती गर्नै सजिलो । तैपनि खेतबारी कोदोले पहेँलपुर बनेका छन् । बाह्रबिसे नगरपालिकाभित्र पर्ने घुम्थाङको माथिल्लो थगाम बस्तीमा धमाधम कोदो टिप्ने मेलो चलिरहेको छ । युवापुस्तामा त्यति रुचि छैन ।

हिमालमुनि हुर्कंदै डिमु

गौरीपर्वत हिमालको फेदमा रहेका खर्कको गोठ वरिपरिको हरियो घाँस । त्यसैमा रमाइरहेका सेता, काला अनि छिरबिरे याक, डिमु र चौरी । भोटेकोसी–४, फुल्पिङकट्टीको माथिल्लो पांखाल खर्कको दृश्य हो यो । 

अनिश तिवारीका लेखहरु :

सिन्धुमा छानिए पर्यटकीय गन्तव्य

भूकम्पपछिको पुनर्निर्माणको लहरसँगै जिल्लाको पर्यटकी गन्तव्य विस्तारै तंग्रिन लागेको छ  । सरकारले तोकेको मुलुकभरका सयमध्ये जिल्लाका तीन स्थानलाई घुमघामका लागि छनोट गरेको छ  ।

विद्यालयमै खुसी

शैक्षिक सामग्रीले सिँगारिएको कक्षा, भित्तामा टाँसिएका कलात्मक बालचित्र र छरपस्ट अक्षर कार्डसँगै सिकिरहेका कलिला बालबालिका  । बलेफी गाउँपालिकाको फुल्पिङकोटमा रहेको अर्चले आधारभूत विद्यालयको प्रारम्भिक बाल विकास केन्द्र कक्षा (ईसीसीडी) को दृश्य हो यो  ।

अलैंचीको मूल्य बढ्ने आस

हेलम्बु गाउँपालिका चालिसे चिउरेखर्कका यदुकुमार भण्डारीले अलैंची खेती गरेको तीन वर्ष पुगिसकेको छ  । मूल्य घटेपछि आत्तिएका भण्डारीले अहिले झन्डै ५ रोपनी जग्गामा अलैंची लगाएका छन्  ।

मध्यभोटेकोसी दुई वर्षभित्र

दुई वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको मध्यभोटेकोसी जलविद्युत् आयोजना काम अगाडि बढेको छ । बाह्रबिसे नगरपालिकाको गाती जम्बुस्थित १०२ मेगावट क्षमताको आयोजनाले मुख्य टनेल, अडिटसँगै अन्य कार्यलाई तीव्र बनाएको हो ।

सीमा जोड्ने सडक मर्मतसम्भार

चाइना रेलवे कन्ट्रक्सन ग्रुप कम्पनी (सीआरसीसी) ले सीमा जोड्ने जीर्ण सडकको मर्मतसंभारलाई तीव्रता दिएको छ । भूकम्प, भोटेकोसी बाढीदेखि पहिरोले क्षतिग्रस्त पारेको तातोपानी, पिप्लाङ सडकको पुनर्निर्माण सकेर सीआरसीसीले लिपिङ बजार क्षेत्रको सडक मर्मत थालेको हो  ।