वीणा झा

खेतबारी हुँदै समृद्धि

नेपाल समृद्ध भए नेपाली सुखी हुन्छन् कि सुखी नेपालीले समृद्ध नेपाल बनाउँछन् ? नेपालको समृद्धि तत्काल सम्भव छ ? समृद्धि हुन सुसम्पन्नता चाहिन्छ र सम्पन्नता भनेको आर्थिक वृद्धि मात्रै होइन  । सामाजिक सम्पन्नता अंकीय तथ्यांकले मात्रै ल्याउन सक्दैन  ।

नयाँ र पुरानाबीच घम्साघम्सी

यसपालिको निर्वाचनमा सर्वसाधारणका अघिल्तिर दुइटा महत्त्वपूर्ण प्रश्न तेर्सिएका छन् । पहिलो, यतिका वर्ष जनाकांक्षा अनुरूप कार्य गर्न नसकेका राजनीतिक दलहरूले अब गर्लान् भन्ने के सुनिश्चित ? अनि अर्को कहिल्यै राजनीति नगरेकाहरूका देश बनाउँछु भन्ने प्रतिबद्धताप्रति कतिको आश्वस्त हुने ?

इमानदार नेताको खाँचो

राजनीतिक पार्टी विचार र सिद्धान्तका आधारमा फरक हुन्छन् । तर एउटा बिन्दुमा सबै एक हुनुपर्छ । त्यो हो, ‘देश र जनता’ । तर हामीकहाँ जब सरकार बनाउने र टिकाउने प्रसंग आउँछ, परस्पर विरोधी सिद्धान्त बोकेका पार्टीहरू पनि मिल्छन् । सरकारमा बस्न सकेनन् भने जनताका नाममा ‘ठेकेदारी’ गर्छन् । यो प्राय: सबै स्थापित राजनीतिक पार्टीहरूको चरित्र बनेको छ ।

वीणा झाका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।