सुदूपश्चिम ब्युरो

चन्द समूहका गतिविधि उस्तै, जन्ती बोकेको गाडीमा आगजनी 

सरकारले प्रतिबन्धित गरे पनि नेक्रवित्रम चन्द समूहले आफ्ना गतिविधि रोकेको छैन । उक्त समूहले बिहीबार ठाउँठाउँमा सवारीसाधनमा आगजनी गर्नुका साथै बजार, यातायात र शिक्षण संस्थान बन्द गराएको छ । कैलालीको मसुरिया र बडैपुर नजिक भजनीबाट आउँदै गरेको विवाहको गाडीमा आगजनी गरिएको छ ।

सुदूपश्चिम ब्युरोका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।