२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बहादुरसिंह लामा

बहादुरसिंह लामाका लेखहरु :

जलविद्युतले नै बनाउँछ नेपाल समृद्ध

नेपालको विकास कसरी गर्ने भन्ने सन्दर्भमा अनेक तर्क र सिद्धान्तहरू सुन्ने गर्छौँ हामी । कोही कृषिमार्फत देशको मुहार फेर्ने कुरा गर्छन् त कोही देशमा कलकारखाना नखोलिएका कारण देश अधोगतिमा गएको कुरा गर्छन्। कोही भने पर्यटनमार्फत नेपालले समृद्धि हासिल गर्ने कुरा गर्छन् । र, पर्यटनका लागि तत्कालै विशाल एयरपोर्ट र अत्याधुनिक रेललगायतका महंगा पूर्वाधार भन्ने जिरह पनि गर्छन्।