शिल्पा कर्ण

वाग्मतीछेउ चिटिक्क पार्क

बिहान साढे ६ बजे । वारि काठमाडौं र पारि ललितपुर । खोला किनारमा कोही कराँते सिक्दै छन् भने केही विद्यार्थीलाई पढ्न जाने हतारो छ । पहिले पेटीबाटै हिँड्थे । अहिले हिँड्ने बाटो बेग्लै बनेको छ । 

जेब्राक्रसमै जोखिम

सडकमा पहिलो हक कसको ? पैदलयात्रुको । संसारभर स्वीकृत मान्यता हो यो । नेपालका सडकमा भने पैदलयात्रु डराइडराइ हिँडेका र बाटो काटिरहेका भेटिन्छन् ।

महिला वडासदस्यको गुनासो- ‘जिम्मेवारी दिइन्न’

काठमाडौं महानगरपालिकाअन्तर्गतका महिला वडासदस्यले आफूहरू जिम्मेवारीविहीन भएको बताएका छन् । वडाअध्यक्षले जिम्मेवारी दिँदा आफूहरूलाई नदिने गरेको उनीहरूको गुनासो छ ।

यातायातमा बेथिति : टेलिफोन उठ्छ, कारबाही हुनै मुस्किल

त्रिपुरेश्वरबाट दक्षिणकालीतर्फ यात्रा । निकै ढिलो दक्षिणकालीको गाडी पाइयो । चढेँ । सँगै एक वृद्ध दम्पती पनि गाडी चढे । वृद्ध निकै उमेरका देखिन्थे, वृद्धा केही कम । ती ज्येष्ठ नागरिक बसको ‘लगेज र्‍याक’ समातेर उभिइरहे ।

हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रममा आफन्त र आसेपासेलाई नियुक्ति

हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख उदय पसखलले आफू निकट र तिनका आफन्तलाई करार सेवामा नियुक्त गरेको खुल्न आएको छ । पसखलले जथाभाबी रूपमा कानुन मिचेर नियुक्ति गरेपछि स्थानीयले खारेज गर्न माग राखेका छन् ।  

शिल्पा कर्णका लेखहरु :

टौदहमा चरा घटे

उमेरले ८५ छुन लागेका टौदह बस्ने विष्णुप्रसाद नेपालको अनुभवमा पछिल्लो समय दहमा पानी त घटेकै छ, पहिले जस्तो हूलका हूल चरा पनि आउन छाडे । 

एकल महिला भत्ताबाट वञ्चित

रुपन्देहीको कञ्चन गाउँपालिकाकी हुन् धनकुमारी चौधरी । अहिले बसोबास भने सियारी गाउँपालिकामा छ । एउटा छोरा र छोरीसहित माइती बस्दै आएको १२ वर्षभन्दा बढी बितिसकेको छ । २०६२ सालमा श्रीमान् बेपत्ता भएदेखि उनी माइती बस्नुपरेको हो ।

द्वन्द्व प्रभावित महिलाका पीडा- आयोग मात्रै बने, न्याय पाइएन

रुपन्देहीको कञ्चन गाउँपालिकाकी बासिन्दा हुन्– धन कुमारी चौधरी । तर अहिले सियारी गाउँपालिकामा उनको बास छ । यसरी एउटा छोरा र छोरीसहित माइती बस्दै आएको १२ वर्षभन्दा बढी बितिसकेको छ । २०६२ सालमा श्रीमान् बेपत्ता भएदेखि उनी यसरी माइती बस्नुपरेको हो ।

जुद्ध वारुणयन्त्र : करोडौं लगानी, सुरक्षा न्यून

जनघनत्व कम भएका स्थानमा बढी हावा चल्ने भएकाले सुक्खायाममा आगो लाग्ने बलियो सम्भावना हुन्छ । तर राजधानीमा घनाबस्तीका कारण आगलागीको जोखिम बाह्रैमास उत्तिकै हुन्छ ।

मिडियामा मी–टु !

साढे ३ वर्षअघिको कुरा हो । महिला पत्रकारका लागि आयोजना गरिएको एउटा तालिममा हामी मातातीर्थमा थियौं । देशका विभिन्न जिल्लाबाट उपस्थित सहभागीबीच अनौपचारिक छलफल पनि भए । महिला पत्रकारलाई काम गर्न हुने अप्ठ्याराका विषयमा धेरै कुरा आए । काम गरिराखेको ठाउँमा हाकिम आई ‘कस्तो गाह्रो भएको होला है’ भन्दै काँधमा हात राखेर थिचिदिने गरेको चितवनकी एक जना रेडियोकर्मीले अनुभव सुनाइन् ।