ओमदेवी मल्ल

आत्मनिर्भर बन्न सहकारी

नेपालमा विधिवत सहकारी अभियान सुरु भएको ६१ वर्ष भएको छ । २०१३ चैत २० गते चितवनमा बखानसिंह गुरुङको नेतृत्वमा बखान सहकारी संस्था दर्ता भएको दिनबाट गणना गर्दा नेपालको सहकारी अभियान ६१ वर्षको भएको हो ।

विकासको मियो सहकारी

२०१३ सालमा बखानपुर ऋण सहकारी संस्थाको स्थापना भई नेपालमा सहकारी आन्दोलन सुरु भएको हो । यसै दिनको स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । राष्ट्रिय सहकारी संघ लिमिटेडले ६० औं सहकारी दिवसका लागि ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नारा तय गरेको छ । जुन संयुक्त राष्ट्रसंघले तय गरेको दिगो विकास लक्ष्य प्राप्तिमा केन्द्रित छ ।

ओमदेवी मल्लका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।