सुनीता साखकर्मी

चेलीबेटी पुज्दै सकराती

कोही मादलको तालमा नाच्दै थिए त कोही स्टलहरूमा विभिन्न परिकार चाख्दै थिए । कोही भने विभिन्न भाषाका पुस्तकहरू बेच्दै थिए । मञ्चतिर सांस्कृतिक अधिकारकर्मीहरू संस्कृति बचाउनुपर्ने भन्दै भाषण दिँदै थिए ।

आज चाख्नुहोस् चाकु

तराईमा माघे संक्रान्तिसम्बन्धी एउटा भनाइ छ– ‘खिचडी के चार यार– दही, पापड, घी, अचार ।’ अर्थात्, दही, पापड, घ्यू र अचार खिचडीका चार साथी हुन् । माघे संक्रान्तिको दिन तराईमा खिचडीमा तिल पनि हाल्ने चलन छ ।

डेढ शताब्दीअघिको स्वस्थानी

सानो टेबलमा स्वस्थानी व्रतकथाका पुराना दुई ठेली पुस्तक छन् । काठका गाता रहेका पुस्तकभित्र नेपाली कागजका पाना बाँधिएका छैनन् । पानाभरि नेपाल भाषामा हातैले लेखिएका अक्षर छन् ।

नेपाली चित्रलाई १७ लाख 

सन् २०१३ मा रेल चढेर चित्रकार उमाशंकर शाह जनकपुरदेखि भारतको जयनगर हुँदै दिल्ली जाँदै थिए । खजुरी स्टेसनमा रेल एक घण्टा रोकियो । उनी उत्रिएर प्लेटफार्ममा टहल्न थाले ।

कलासँगै इतिहास

‘तपाईं इन्डियन हो ?’ श्याम वर्णका देखेपछि काठमाडौंका प्राय: ले कलाकार हरिओम मेहता कोइरीलाई प्रश्न गर्थे । उनको जन्मथलोबारे सोध्ने विकल्प अन्य पनि थिए ।

सुनीता साखकर्मीका लेखहरु :

रंग थप्दै मिथिला कला

दुई ठूला गोलाकार आँखा, त्रिभुजाकार चुच्चो नाक र सीमित रंग । एक दशकअघि श्यामसुन्दर यादवले यस्तै चित्र बनाउन थालेपछि उनलाई ‘मिथिला चित्र बिगार्‍यो’ भन्ने आरोप लाग्यो ।

सम्पदा र संस्कृति बचाउन कुची र क्यानभास

टुँडाल अर्थात् घरको छाना अडयाउने काठ । काठमाडौँ उपत्यकाका केही पुराना मन्दिर, दरबारदेखि सर्वसाधारणका घरसम्म विभिन्न बुट्टेदार टुँडालहरू देख्न सकिन्छ । टुँडाल उपत्यकाको कला इतिहासका आँखीझ्याल पनि हुन् ।

कुथु बहालका सँझ्या कथा

घरको तेस्रो तलामा सँझ्या । एउटा झ्याल बन्द छ, बीचको झ्यालबाट विष्णु लवजू तलतिर नियालिरहेका छन् भने अर्काेबाट सानो कुकुर भुकिरहेको छ । दोस्रो तलामा चाहिँ ससाना प्वाल भएका कलात्मक बुट्टेदार आँखीझ्याल ।

य:मरि माग्दै प्रेम गर्दैै

बादलले आकाश धमिल्याउँदै छ । जाडोको मौसम, घाम चर्किन पाउँदैन । जाडो मौसम सुरु भएसँगै नेवार समुदायमा य:मरि खाने चलन छ । नेपाल भाषामा य:मरिको अर्थ हो— मन पर्ने रोटी ।

युवापुस्तालाई आकर्षण गर्न बाटैमा बालन

घुँडामा मादल अड्याएर रामजीप्रसाद पौडेल खैँजडीको बोल बजाइरहेका थिए । उनीसँगै बसेका कोही मुजुरा, त कोही छुनछुनासहितको खैँजडी बजाएर साथ दिंदै थिए । वरिपरि बसेका महिला पनि तालमा ताल मिलाएर थपडी बजाउँदै थिए ।