डा. दिनेश धरेल

बच्चालाई अनुशासित कसरी बनाउने ?

तपाईं तीन–चार वर्षको बच्चालाई सुत्ने बेला खेलौना राख्न वा भिडियो बन्द गर्न भन्नुहुन्छ, ऊ मान्दैन । त्यतिबेला के गर्नुहुन्छ ? जब बच्चा गृहकार्य गर्न वा पढ्नको सट्टा खेल्नमात्र खोज्छ र कुनै दिन स्कुलमा शिक्षकको पिटाइ पनि खान्छ भन्ने सुन्नुहुन्छ, कस्तो महसुस गर्नुहुन्छ ?

बच्चालाई सुईको डर

बच्चाले कुनै खानेकुरा खान मानेन, रोयो वा कुनै बिज्याइँ गर्‍यो भने डाक्टरले सुई लगाइदिनुहुन्छ भनेर उसलाई तर्साई लाइनमा ल्याउन कोसिस गर्नुभएको छ ? गर्नुभएको छ भने त्यसालाई त्यागिहाल्नुस् ।

एन्टिबायोटिक्स दुरूपयोगविरूद्ध जनचेतना

एन्टिबायोटिक्स लिनु अगाडि तालिमप्राप्त स्वास्थ्यकर्मीको सल्लाह लिन उत्प्रेरित गर्दै यो वर्ष पनि नोभेम्बर १३ देखि १९ सम्म नेपाल लगायत संसारभरि नै जनचेतना सप्ताह मनाइयो । तर वर्षभरिका बाँकी ५१ साता एन्टिबायोटिक्सको उचित प्रयोगबारे कत्तिको सचेत रहिरहन्छौं त ?

स्वास्थ्य सेवामा गुणस्तरको प्रश्न

हामी चाहन्छौं कि हामीले उपभोग गर्ने सबै वस्तु तथा सेवा गुणस्तरीय होउन् । अझ मानव जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवासँग त हामी झनै सम्वेदनशील हुने गर्छौं र हुनु पनि पर्छ ।

स्वास्थ्य सेवामा गुणस्तरको प्रश्न

हामी चाहन्छौं कि हामीले उपभोग गर्ने सबै वस्तु तथा सेवा गुणस्तरीय होउन् । अझ मानव जीवनसँंग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवासँग त हामी झनै सम्वेदनशील हुने गर्छौं र हुनु पनि पर्छ ।

डा. दिनेश धरेलका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।