विष्णु पोखरेल

प्रोफेसनलको भिजन

वसन्त भन्नेबित्तिकै धेरैको मनमा आउँछ–हरियाली । वसन्त हरियाली मात्र होइन । अझ नेपालीका लागि त हुने कुरै भएन । वसन्त यस्तो ऋतु हो, जुन बेला वर्षाहान्तमा सक्नैपर्ने काम टुंग्याउने र वर्षारम्भको योजना बनाउने चटारो हुन्छ ।

‘स्मार्ट’ संसार

मोबाइल उनका लागि नौलो हैन, न त भर्खरै मात्र बोक्न थालेका हुन् । एक दशकअघिदेखि मोबाइल बोकिरहेका भए पनि पोहोर किनेको नयाँ सेटले भने उनलाई अर्कै दुनियाँमा पुर्‍याइदिएको छ, जुन पहिले कहिल्यै उनले सोचेका पनि थिएनन् ।

इन्टरनेट चलाउने माध्यम

इन्टरनेट सेवा प्रदायक संघ (आईस्प्यान) का अध्यक्ष सुमनलाल प्रधान कतिपय ‘अफिसियल’ काम गर्दा कम्प्युटरको सट्टामा मोबाइल प्रयोग गर्छन् । तारयुक्त र तारविहीन इन्टरनेट सेवा चलाएका प्रधान घर र अफिसबाहिर रहँदा थ्रीजी प्रयोग गरेर इमेलको ‘रिप्लाई’ गर्छन् ।

नेपालीको बदलिँदो तस्बिर

तस्बिर एकनासे हुँदैनन् । क्षणभरमै बदलिन्छन्, बलदिन सक्छन् । सानोछँदा र लक्का जवान हुँदा तस्बिर एकै हुने भए, सायद हामी मेसिनले आकार निकालेका इँटा हुन्थ्यांै । चुरोट उद्योगबाट उत्पादित एकनासे खिल्ली बन्थ्यौं ।

विष्णु पोखरेलका लेखहरु :

एप्स बनाउने युवती

फेसनलाई कसले पछ्याउँदैन र ? युवा होस् या युवती, सहरीया हुन् वा गाउँले फेसनलाई सकेसम्म फलो गरिरहेकै हुन्छन् । नयाँ–नयाँ फेसनको केही न केही प्रभाव सबैमा परेकै हुन्छ । आफूलाई मन पर्ने डिजाइन छान्दै बजारका पसल–पसल चहार्नेमा युवाभन्दा युवती नै धेरै हुन्छन् ।

नियमित फोन इन्टरनेट गुणस्तर परीक्षण

टेलिफोन र इन्टरनेट कम्पनीले अब हरेक महिना सेवाको गुणस्तर परीक्षण गरी प्रतिवेदन बुझाउनुपर्ने भएको छ । दूरसञ्चार प्राधिकरणले मंगलबार पारित गरेको ‘दूरसञ्चार सेवाको गुणस्तर (सम्बन्धी) विनियमावली’ अनुसार हरेक महिना सेवा प्रदायक आफैंले गुणस्तर प्रतिवेदन बुझाउनुपर्ने भएको हो ।

दूरसञ्चारमा ‘क्रसहोल्डिङ’ रोक्न छुट्टै नियम

दूरसञ्चार सेवाप्रदायकलाई उस्तै प्रकृतिको अर्को कम्पनीमा लगानी (क्रसहोल्डिङ) रोक्न सरकराले छुट्टै नियम बनाउने प्रक्रिया थालेको छ । विज्ञसहितको अध्ययन टोलीले दूरसञ्चार क्षेत्रमा क्रसहोल्डिङ रोक्ने छुट्टै निर्देशिका बनाउन सुझाव दिएको तीन वर्षपछि सरकारले नियम बनाउन लागेको हो ।