तारामणि राई

विद्यालयमा भाषिक इन्द्रेणी

संघीय संसदबाट मातृभाषा शिक्षाको पक्षमा विधेयक पारित भएको छ । अनिवार्य तथा निशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा २५ मा विद्यालयले प्रदान गर्ने शिक्षणको माध्यम नेपाली भाषा, अंग्रेजी भाषा वा दुवै हुनसक्ने उल्लेख थियो ।

मातृभाषा कसरी लेख्ने ?

संविधानले देवनागरी लिपिमा लेखिने नेपालीलाई सरकारी कामकाजको भाषा मानेको छ । भेटिएमध्ये १०३२ वर्षअघि भूपाल दामुपाल समयको दुल्लु शिलालेखलाई यो भाषाको प्राचीन दस्ताबेज मानिन्छ ।

मातृभाषा शिक्षाको खाँचो

शैक्षिक गुणस्तरलाई लिएर केही स्थानीय सरकारले सामुदायिक विद्यालयमा रातारात अंग्रेजीलाई अनिवार्य गरेका खबर आइरहेका छन् । केही समयअघि कान्तिपुरमै प्रकाशित एउटा समाचारमा कास्कीका जनप्रतिनिधिले अंग्रेजी माध्ययमा पठन–पाठन अनिवार्य गराउनेगरी एक मतले ताली बजाएको कुरा आएको थियो ।

सूचीकृत नभएका भाषाको संरक्षण

राष्ट्रिय जनगणनाले नेपालमा बोलिने भाषाको संख्या यति नै हो भनेर यकिन गर्नसकेको देखिँदैन । प्रत्येक दस–दस वर्षमा गरिने जनगणनामा फरक–फरक संख्याको विवरण आएको हुन्छ ।

तारामणि राईका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।