रेखा शाह

तीजमा अन्यायको गीत

संस्कृति सभ्यताको मुहान हो । आधार र सार्थक जीवनको आभूषण पनि हो । प्रत्येक व्यक्तिका चालचलन, रीतिस्थिति, वेशभूषा, बोलीवचन र जीवन पद्धति संस्कृतिकै सेरोफेरोमा घुमेका हुन्छन् । विविध खालका सांस्कृतिक मान्यताले समाजलाई सुन्दर, एकात्मक र शोभनीय बनाउँछ ।

महिला विश्वकप फुटबल

विश्वकप फुटबलको प्रभाव जताततै छ । जुनसुकै मुलुकका जुनसुकै सहरका मानिसमा यसको असर छ । आकर्षण छ । हेर्ने र आनन्द लिने क्रम छ । धर्म, वर्ग, राज्य र रङलाई भुलेर सबै देशका मानिस फुटबलको मोह र नशामा छन् । सबै उमेरका मानिसलाई फुटबलको मजाले तानेको छ ।

रेखा शाहका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।