संजीव गिरी

ओलीको चीन परीक्षा

प्रधानमन्त्रीका रूपमा दोस्रोपटक चीन गइरहँदा केपी ओलीसामु अवसर र चुनौती एकसाथ हुनेछन् । अघिल्लो पटक उनले व्यापार तथा पारवहन सम्बन्धी १० बुँदे सम्झौतामा हस्ताक्षर गरेर ‘क्रान्तिकारी छलाङ’ मारेका थिए । यो पटक भने उनले सक्दो स्पष्ट भाषामा कामकै कुरा गर्नुपर्छ ।

चीन २.०

कात्तिकमा राष्ट्रपति सी चिनफिङले चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ कंग्रेसमा पाठ गरेको साढे तीन घन्टा लामो म्याराथुन भाषणका हरेक शब्द निकै अर्थपूर्ण रूपबाट तौलिएका थिए । थुप्रै महिना अघिदेखि १०१ वटा अध्ययन टोलीले ३४ मध्येका २९ प्रान्त, स्वायत्त क्षेत्र, नगरपालिकाका १,४३३ बहुआयामिक क्षेत्रका संस्थाहरू भ्रमण गरेर त्यसको मस्यौदा तयार पारेका थिए ।

जेस्चरको सम्मेलन

५ सेप्टेम्बर, २०१६ । बिहान ९:४५ मा जी–ट्वान्टी हानजाउ सम्मेलनको वेबसाइटमा राखिएको एउटा सूचनाले त्यहाँ जम्मा भएका विश्वभरका झन्डै पाँच हजार पत्रकारलाई एकैचोटि आकर्षित गर्‍यो ।

जेस्चरको सम्मेलन

५ सेप्टेम्बर, २०१६ । बिहान ९:४५ मा जी–ट्वान्टी हानजाउ सम्मेलनको वेबसाइटमा राखिएको एउटा सूचनाले त्यहाँ जम्मा भएका विश्वभरका झन्डै पाँच हजार पत्रकारलाई एकैचोटि आकर्षित गर्‍यो ।

नेपाल हेर्ने चिनियाँ आँखा

बेइजिङको सिल्क मार्केटबाट स्यानलिटनतर्फ जाने बाटोमै हु ज्याङ्वेको अफिस छ । उमेरले ६० नाघेका उनी चाइना पब्लिक डिप्लोमेसी एसोसिएसनका उपाध्यक्ष हुन् ।

संजीव गिरीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।