कपिलदेव ढकाल

संविधानको स्थायित्व र न्यायालय

२००४ देखि २०७२ सम्म ७ वटा संविधान निर्माण भए । ६८ वर्षमा ७ वटा संविधान निर्माण हुनु आफैंमा आश्चर्यको विषय हो । सन् १७८९ मा लागू भएको अमेरिकाको संविधान २ सय २९ वर्षसम्म निरन्तर क्रियाशील छ । यी दुई विम्बले संविधानको स्थायित्व के कारणले हुन्छ भन्ने प्रश्न उठाएका छन् ।

दम्भको घोडामा सवार पराजुली

२०७४ फागुन २८ गते सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासमा इतिहासमा विरलै हुने आदेश जारी भयो । इजलासका एकजना सदस्य चोलेन्द्रशमशेर जबराले जारी गरेको आदेशले नेपालको न्यायिक जगत्को मात्र नभई अन्तर्राष्ट्रिय न्यायिक जगत्कै ध्यानाकर्षण गरेको छ ।

कपिलदेव ढकालका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।