सजना बराल

किन बन्दैनन् म्युजिकल फिल्म ?

बेलायती रक ब्यान्ड क्विनमाथि बनाइएको फिल्म ‘बोहेमियन र्‍याप्सोडी’ अहिले हलहरूमा चलिरहेको छ । सन् १९७० को दशकमा विश्व विख्यात बनेको ब्यान्ड र विशेषत: यसका भोकलिस्ट फ्रेडी मर्करीमाथि फिल्म केन्द्रित छ । समूहमा काम गर्दाको सजिलो र अप्ठ्यारोपनसँगै फ्रेडीको व्यक्तिगत जीवन फिल्ममा समाविष्ट छ ।

दसैंमै खाँदिए तिहार गीत

तिहारका पाँच दिन अर्थात् यमपञ्चकमाथि एकुन्टा गीत बनाउन पाए कस्तो हुन्थ्यो होला † दिदीभाइको सम्बन्ध, लक्ष्मीपूजाको तामझाम, काग, कुकुर र गोरु तिहारको रीतमाथि छुट्टाछुट्टै गीत बनाउन सके कति मीठो सुनिन्थ्यो होला । तर, अभ्यास यसको ठीक विपरीत भइरहेको देख्छन्, गीतकार दिनेश अधिकारी ।

गुमनाम गायिकाहरू

गीत खासै नचले पनि लगातार संगीत जगतमा रहिरहनेहरू एक ठाउँमा छन् । कोही भने दर्जनौं हिट गीत गाएर पनि पलायन भएका छन् । यसरी हराउने गायिकाको संख्या ठूलो छ । कुन्ती मोक्तान भन्छिन्, ‘मेरा थुप्रै गायिका साथीहरू यो क्षेत्र छाडेर अन्यत्र लागेका छन् । धेरैजसोले बिहे गरेपछि गाउनै छाडे ।’

निर्देशिका फेरिएपछि स्रष्टा निराश

सार्वजनिक यातायातले गीत–संगीत बजाएबापत रोयल्टी तिर्नुपर्ने नियम लागू गरेको केही महिनामै फेरबदल गरिएको छ  । अनुमानित रोयल्टी संकलन हुन नसक्दा स्रष्टा निराश भएका छन्  । विभिन्न बहानामा रोयल्टीको व्यवस्था हटाउन खोजिएको उनीहरूको आरोप छ ।

अभिनय पढ्न आकर्षण

बलिउड फिल्म हेर्दै हुर्किएका विप्लव गौलीलाई प्लस टु तहको अध्ययन सकाएपछि फिल्म नै पढूँपढूँ लागेछ । उनले अभिभावकलाई नसोधीकनै ओस्कार इन्टरनेसनल कलेज अफ फिल्म स्टडिजमा प्रवेश परीक्षा दिए । उत्तीर्ण पनि भए । पछि घरमा पनि त्यति ठूलो विरोध खेप्नुपरेन ।

सजना बरालका लेखहरु :

आफ्नो शैली बनाउन संगीत महोत्सव

जमिन थर्किने उच्च ध्वनि गुन्जाउँदै अर्को महिना ‘साइलेन्स फेस्टिभल’ मनाइँदै छ । मेटल संगीतको यो महोत्सव यस पालि सातौं शृंखलामा छ । यसमा भाग लिन विदेशबाट पनि मेटल ब्यान्डहरू काठमाडौं आउँदै छन् ।

भाडामा लगाउनुको सट्टा होमस्टे

होमस्टेहरू प्राय: ग्रामीण क्षेत्रमा सञ्चालन हुँदै आएका छन् । होमस्टे नीति २०६५ ले पनि विशेषत: ग्रामीण भेगकै पर्यटन विकास र स्वरोजगारका लागि होमस्टे सञ्चालन गर्ने उल्लेख गरेको छ । तर, यस्ता सुविधा सहरमा पनि उपलब्ध गराउन सकिने नीतिमा छ ।

‘पितृसत्ताले पुरुष अमानव बन्दै’

‘हामी आज जे बोलिरहेका छौं, त्यो कुनै नयाँ कुरा होइन,’ कमलाले भनिन्, ‘कवीरजस्ता चार/पाँच सय वर्षअघिका मान्छेले नै लैंगिक समानताको मूल्य/मान्यताबारे बताइसकेका थिए ।’ सबनम भिर्मानीले कवीरका पाँचवटा सन्देशमूलक कविता प्रस्तुत गरेपछि कमला भासिनले आफ्नो भनाइ सुरु गरिन् ।

इलामे सहर चियाबारी राम्रो

सन् १९७७ मा विश्वभर एउटा गीत छायो– ‘होटल क्यालिफोर्निया...’ । अमेरिकी रक ब्यान्ड ‘इगल्स’ ले क्यालिफोर्नियालाई ‘सच अ लभ्ली प्लेस’ भनेर चिनाएको केही वर्षपछि नेपालमा पनि ठाउँ विशेष गीतको चर्चा भयो ।

उद्यमशीलता कोष बन्द : उद्यमी निराश

पाँचथरका लम्की ब्युटी पार्लर, सविता ढाका उद्योग, चाहना टेलरिङ सेन्टरलगायतले महिला उद्यमशीलता विकास कोषबाट ऋण लिएर आफ्नो व्यवसाय विस्तार गरेका थिए । तिनले बिनाधितो ६ प्रतिशत ब्याजमा तीन वर्षभित्र तिरिसक्ने गरी एक लाखदेखि पाँच लाख रुपैयाँसम्म कर्जा लिएका थिए ।