राम लोहनी

योजनाविहीन भाषा राजनीति

नेपालमा भाषाको विषय मूलतः अभियन्ताहरूको मुद्दा हुने गरेको छ । दलहरूले पनि भाषाको मुद्दालाई आफू अनुकूल उपयोग गर्ने र शक्तिमा पुग्ने रणनीतिको रूपमा लिने गरेका छन् । बहुदलीय व्यवस्था पुनःस्थापना भएदेखि नै भाषा सम्बन्धी विविध विवाद खुल्ला भएका हुन् ।

चोम्स्की चर्चा

 सन् १९७० को दशकको पहिलो पाँच वर्षमा अमेरिकी विश्वविद्यालयमा भौतिक विज्ञान, अंग्रेजी र इतिहासको उच्च अध्ययनका लागि भर्ना हुन आउने विद्यार्थीको संख्यामा भारी कटौती भयो  । भाषाविज्ञान पढ्नेको संख्यामा भने अभूतपूर्व वृद्धि भयो  ।

सिनेमा र शिक्षाको साइनो

राष्ट्रिय चलचित्र नीतिले चलचित्रको मूलतः दुइटा लक्ष्य निर्धारण गरेको छ– मनोरञ्जन र सांस्कृतिक प्रबर्द्धन । चलचित्रको अन्य उपयोगिताबारेमा राष्ट्रिय नीति मौन देखिन्छ । चलचित्र सिर्जनात्मक हुनुपर्ने अपेक्षा गरेको छ । तर सिर्जनात्मकताको मापदण्ड मनोरञ्जन र सांस्कृतिक प्रबर्द्धनमात्र हो भन्ने भान पर्न गएको छ । गएको सय वर्षमा सिनेमा उद्योगले कल्पनातित परिवर्तन हासिल गरेको छ ।

कठपुतला : पाठकलाई चुनौती

कठपुतला’ मा संगृहीत कथाहरू मौलिक छन् । पछिल्लो समय प्रकाशित कथाहरूमा अर्चना थापाका यी रचना नेपाली कथाको इतिहासमा छुट्टै छाप छाड्न सफल छन् भन्दा अत्युक्ति हुँदैन । संगृहीत आठवटा कथामा हरेकका कथावस्तु फरकफरक छन् । कथाहरूले समाजमा विद्यमान समस्यालाई सम्बोधन गरेको छ । तर ती विषय सामान्य समस्याको रूपमा मूल प्रवाहमा आइसकेका भने लाग्दैनन् ।

कल्ली : पहिचानको एषणा

हरिमाया भेटवालको ‘कल्ली’ उपन्यास यही नामकी पात्रले जीवनको पच्चीस वर्षसम्म भोगेको घटनाको इतिवृत्त हो । उपन्यास मूलत: गाउँले परिवेशमा केन्द्रित छ । अधिकांश मानिस आर्थिक रूपले कमजोर छन् । दुईचार पैसो कमाउन विदेश जानुपर्ने बाध्यता छ ।

राम लोहनीका लेखहरु :

इतिहासको अध्ययन र चाँगु क्षेत्र

अनुसन्धानमा तर्क वितर्क गर्ने केही युक्ति छन् । निगमनात्मक युक्ति (डिडक्टिभ रिजनिङ) अनुसार सामान्य सत्यलाई दोहन गरेर फुटकर तथ्यहरू पत्ता लगाइन्छ । गणितका तथ्यहरू निगमनात्मक युक्तिका निष्कर्षहरू हुन् ।

कृष्णचरित्रको लौकिक आख्यान

कृष्णको जीवनचरित्रमाथि पछिल्लो समय अनेकौं साहित्यिक कृति जन्मिएका छन् । पौराणिक कच्चा पदार्थलाई संयोजन गर्न अपनाइएका ढाँचा र कल्पना गरिएका अतिरिक्त कथा यस्ता कृतिका पहिलो आकर्षण हुन् ।

अपरेसन थिएटरमा ‘पैताला’

नेपाली आख्यान परम्परा अझै पनि सामाजिक–यथार्थवादबाट मुक्त भइसकेको छैन । सामाजिक मुद्दाहरूलाई केन्द्रमा राखेर कल्पनाको पातलो जलप लगाइएका कथा, उपन्यासकै बाहुल्य छ अझै ।

तीन पौराणिक प्रेमकथा

ग्रीक पूराकथाका ओर्फियस र युरिडाइस, क्युपिड र साइकी, हिरो र लियान्डर, इजिप्टकी फराह क्लिओपेट्रा र मार्क एन्टोनी, केल्टिक पूराकथाका त्रिस्तान र इसुल्ट, रोमका रोमियो र जुलियट हुँदै लैला मजनु, हीर र राँझा, शाहजहाँ र मुमताज, अनि हाम्रै स्थानीय मुनामदनलगायत थुप्रै प्रेमकथाहरू इतिहासमा अमर छन् ।

तीन पौराणिक प्रेमकथा

ग्रीक पूराकथाका ओर्फियस र युरिडाइस, क्युपिड र साइकी, हिरो र लियान्डर, इजिप्टकी फराह क्लिओपेट्रा र मार्क एन्टोनी, केल्टिक पूराकथाका त्रिस्तान र इसुल्ट, रोमका रोमियो र जुलियट हुँदै लैला मजनु, हीर र राँझा, शाहजहाँ र मुमताज, अनि हाम्रै स्थानीय मुनामदनलगायत थुप्रै प्रेमकथाहरू इतिहासमा अमर छन् ।