अस्मिता बर्मा

कांग्रेसको कमजोरी

भर्खरै सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा देशकै सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले अनपेक्षित पराजय भोग्नुपर्‍यो । कांग्रेस आफैले प्रतिनिधिसभामा ५० भन्दा बढी सिट जित्ने दाबी गरेको थियो, तर उसले जम्मा २३ सिटमा मात्र चित्त बुझाउँदा कांग्रेसको यस्तो हविगतलाई लिएर विभिन्न टिकाटिप्पणी पार्टीभित्र र बाहिरबाट भइरहेका छन् ।

मधेस आन्दोलन र कांग्रेसको अलमल

मधेसीहरूले २००७ देखि नै आफ्ना समस्यालाई सांगठनिक रूपमै उठाउँदै आएका छन् । त्यतिबेला नै नेपाली कांग्रेसभित्र सक्रिय केही मधेसी नेताले हिन्दी भाषा र नागरिकताको विषयलाई आफ्नो दुईबुँदे माग बनाएका थिए ।

स्ववियुको औचित्य

स्ववियु निर्वाचनले शिक्षण संस्थाको वृद्धिका लागि मात्र नभई गुुणात्मक र सिर्जनात्मक शिक्षाका लागि पनि ध्यान दिन जरुरी छ ।

कांग्रेसको धारणा के हो ?

नेपाली कांग्रेस गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबाट पछि हट्न खोजेजस्तो गरी नेताहरूका अभिव्यक्ति आउनाले आम नागरिक अन्योलमा परेका छन् ।

अस्मिता बर्माका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।