रूपक सापकोटा

नेपाल चीन कि अमेरिकातिर

पाँच वर्षअघि चीनद्वारा प्रस्तुत अर्थ–राजनीतिक चरित्र बोकेको विस्तृत परियोजना– बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपालले सहभागिता जनाइसकेको छ । हालसालै अमेरिकाद्वारा अगाडि सारिएको सामरिक अन्तरवस्तुसहित इन्डो–प्यासिफिक रणनीतिमा नेपाललाई साझेदारीका लागि अमेरिकाले आमन्त्रण गरेको छ ।

पेचिलो बन्दै भू–राजनीति

आमनिवार्चनको नतिजा धेरैका लागि अपेक्षित थियो । दुइटा ठूला कम्युनिष्ट पार्टीको सहकार्य भएको सन्दर्भमा नेपालको राजनीतिमा वामपन्थीहरूको दबदबा रहन्छ भन्ने विभिन्न विश्लेषण प्रस्तुत भएका थिए । क्षेत्रीय शक्ति सन्तुलनमा देखापरेको फेरबदल र नेपालमा वामपन्थको उदयपछि आन्तरिक राजनीतिमा भूराजनीतिक प्रभाव थप पेचिलो हुने भएको छ ।

रूपक सापकोटाका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।