१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

रूपक सापकोटा

रूपक सापकोटाका लेखहरु :

नयाँ शीतयुद्धको प्रारम्भ

विश्वमा पछिल्लो समय जेजस्ता घटना र परिघटनाहरू भइरहेका छन्, तिनले विश्व राजनीतिको समग्र शक्ति सन्तुलनमा फेरबदलको संकेत गरिरहेको देखिन्छ । करिब चार दशकको अविच्छिन्न आर्थिक विकाससँगै चीन उदीयमान शक्तिबाट स्थापित शक्तिराष्ट्रमा रूपान्तरित भएको छ ।