राजन पोखरेल

सम्भव छ सुरक्षित उडान

यही मार्च १२, २०१८ का दिन युएस–बांग्ला एयरलाइन्सको वायुयान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भयो, जसमा यात्रु तथा चालक दलका सदस्य गरी ४९ जनाले ज्यान गुमाए ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल कहिले ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यतिखेर हवाई ट्राफिकको चापका कारण सिर्जित समस्याबाट आक्रान्त बनिरहेको छ । विशेषगरी मध्यान्ह १२ देखि अपरान्ह ४ बजेसम्म यहाँ अवतरण गर्ने अन्तर्राष्ट्रिय उडानका वायुयानले करिब एक घन्टासम्म ओर्लन आकाशमै पालो कुर्नुपर्ने अवस्था सामान्यजस्तै हुनपुगेको छ ।

राजन पोखरेलका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।