राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको छ ।
नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशनको बन्दसत्रमा 'जनयुद्ध'का सहिद परिवारलाई राहत तथा राज्यका निकायका उचित प्रतिनिधित्व गराउन पार्टीले ध्यान दिन किन नसकेको भन्ने प्रश्न उठेको छ ।