शेखर अधिकारी

लोकतन्त्र नेपालीलाई कसैले सापटी दिएको होइन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र नेपालीका लागि कसैले सापटीमा नभई लडेर ल्याएको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार भएको कार्यक्रममा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

नेकपा केन्द्रीय समितिबाट राधाकृष्ण मैनाली र रुपनारायण श्रेष्ठ हटाइए

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीमा तत्कालीन एमालेका दुई केन्द्रीय सदस्यको नाम हटाइएको छ ।

यातायात विभागका महानिर्देशकलाई हटाउनुमा कुनै स्वार्थ छैनः मन्त्री महासेठ

भौतिक यातायात तथा पूर्वाधार मन्त्री रुघुवीर महासेठले यातायात विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई हटाउनुमा कुनै स्वार्थ नभएको बताएका छन् ।

ओली दाहालको उद्घोष– स्थिरता र समृद्धिका लागि एकता

नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक स्थिरता र विकासका लागि पार्टी एकता गरेको बताएका छन् । उनीहरुले एकता एकाधिकार र तानाशाहका लागि दुरुपयोग नगर्ने पनि प्रतिबद्धता जनाए ।

एमाले र माओवादी केन्द्र अब नेपाल कम्युनिस्ट पार्टी

नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकता गरेका छन् । अब दुवै दल नेपाल कम्युनिस्ट पार्टी नामबाट चिनिने छन् । वाम एकता संयोजन समितिको बिहीबारको बैठकले पार्टी एकताको निर्णय गरेको थियो । त्यसपछि दुवै दलको केन्द्रीय समितिले निर्णय अनुमोदन गर्दै आ-आफ्नो केन्द्रीय समिति भंग गरेका थिए ।

शेखर अधिकारीका लेखहरु :

बालुवाटारमा रात्रीभोजको तयारी(फोटो फिचर सहित)

नेकपा एमाले र माअोवादी केन्द्रबीच एकता भएपछि गठन हुने नेपाल कम्युनिष्ट पार्टीका चार सय ४१ केन्द्रीय सदस्यका लागि बालुवाटारमा रात्री भोजको तयारी भइरहेको छ ।

पार्टी एकता संयोजन समितिको बैठक सकियो, एकताको खाकालाई अनुमोदन गर्न दुवै दलको छुट्टा-छुट्टै बैठक बस्दै

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन बैठकले बुधबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको  सहमतिअनुसार नै एकता गर्ने निर्णय गरेको छ । 

एमालेले डाक्यो आकस्मिक स्थायी कमिटी बैठक

नेकपा एमालेले बुधबार ४ बजेका लागि आकस्मिक रुपमा स्थायी कमिटीको बैठक डाकेको छ ।एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार बैठकमा माओवादीसँग गर्न लागेको पार्टी एकताको मिति यथाशक्य छिटो तय गर्नका लागि छलफल हुने छ ।

मन्त्रिपरिषद बैठक : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुष्प कँडेल

मंगलबारको मन्त्रीपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राडा पुष्प कँडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

खुमलटार बैठकको निष्कर्ष : प्रतिशत तोकेर एकतामा नजाउँ !

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी एकताका लागि अहिले नै मिति तोक्न नहुने निष्कर्ष निकाल्दै प्रतिशत नै तोकेर एकतामा जान नहुने निर्णय गरेको छ ।