विनोद भण्डारीे

अब मुलुकमा राजनीतिक अस्थिरता हुँदैन : दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अस्थिर राजनीतिको अन्त्य भइसकेको उल्लेख गर्दै वर्तमान सरकार पाँच वर्ष ग्यारेन्टीका साथ टिक्ने बताएका छन् ।

गोरेद्वारा हत्यामा संलग्नता अस्वीकार, बयान अझै केही दिन लम्बिन सक्ने 

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य योजनाकार भनिएका चूडामणि उप्रेती (गोरे) ले हत्यामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । जिल्ला अदालत मोरङमा जारी बयानका क्रममा उनले बिहीबार यस्तो दाबी गर्दै सुन खोज्ने क्रममा कुटपिट गरेको भने स्वीकारेका छन् ।

सुन तस्करी र हत्या प्रकरण : बहसको गाँठो

सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा अभियोग पुष्टि गर्ने भरपर्दो प्रमाण नभएको भन्दै प्रतिवादीका वकिलले अभियुक्तहरूलाई साधारण तारिखमा छाड्न माग गरेपछि सरकारी वकिलले त्यसको खण्डन गर्न छलफल थालेका छन् ।

सुन तस्करी र हत्या प्रकरण: ‘अनुसन्धान नै पूर्वाग्रही’

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा छानबिन समिति र प्रहरीको अनुसन्धान त्रुटिपूर्ण रहेको प्रतिवादीका कानुन व्यवसायीले दाबी गरेका छन् । संगठित अपराध ऐनअनुसार पर्याप्त अनुसन्धान नगरी हतारमा मुद्दा दायर गरिएको उनीहरूको भनाइ छ ।

‘अधिकार खेर फाल्दैनौं’

‘अरू बेला नाकमुख देख्न नपाए पनि यो बेला ठूला नेतालाई घरआँगनमै पाइयो,’ मोरङको डंग्राहाका ७५ वर्षीय वीरबहादुर तामाङले भने, ‘अघिपछि जे भए पनि चुनावका बेला दिनदिनै नामी–नामी नेताको नमस्कार पाइन्छ।’

विनोद भण्डारीेका लेखहरु :

डेनमार्कवासी नेपालीद्वारा बाढीपीडितलाई राहत

गैर आवासीय नेपाली संघ डेनमार्कले मोरङका बाढीपीडितलाई राहत वितरण गरेको छ । डेनमार्कवासी नेपालीहरुद्वारा रतुवामाई नगरपालिका ५ गोविन्दपुरका बाढीपीडितलाई राहत सामग्री वितरण गरेको हो ।