३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विनोद भण्डारीे

विनोद भण्डारीेका लेखहरु :

आगामी बजेटबारे उद्योग संगठनका दर्जन सुझाव

आगामी बजेटमा स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर उत्पादित वस्तु निर्यात गर्दा भन्सार महसुल र अन्त:शूल्क फिर्ता पाउने  व्यवस्था गरिनुपर्ने मागसहित उद्योग संगठन मोरङले आगामी बजेटका लागि एक दर्जन बढी सुझाव अर्थमन्त्रीलाई बुझाएको छ ।

विराट गोल्डकप : कोलकातालाई हराउँदै मछिन्द्र अन्तिम चारमा 

भारत कोलकोताको साउदर्न समिति फुटबल क्लबमाथि २–१ गोलको कठिन जित निकाल्दै मंगलबार मछिन्द्र एफसी काठमाडौं आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । मछिन्द्रको जितसँगै प्रतियागिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।

आठौ संस्करणको विराट गोल्डकप : सांग्रिला एफसी अन्तिम चारमा

रोयल थिम्पु एफसी भुटानमाथि ३–२ गोलको संघर्षपूर्ण जित निकाल्दै घरेलु टोली सांग्रिला फुटबल क्लब मोरङ शनिवार आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।

विराटनगरमा सामुदायिक शिक्षा सुधार कार्यक्रम

विराटनगर महानगरपालिका-११ ले सामुदायिक विद्यालय शिक्षा सुधार अभियान सुरु गरेको छ । सामुदायिक विद्यालयमा पूर्वाधार र दक्ष जनशक्ति भएर पनि विद्यार्थीले गुणस्तरीय शिक्षा नपाएपछि वडा कार्यालयको अगुवाइमा गुणस्तर सुधार अभियान सुरु गरिएको हो ।

बुढीगंगा दुर्घटना : अधिकारी दम्पत्तीले गुमाए जुम्ल्याहा सन्तान

मोरङको बुढीगंगा गाउँपालिका–४, प्रगतिटोलका ६० वर्षिय ज्योती अधिकारीले पहिलो विवाह गरेको डेढ दशक सम्मपनि सन्तान भएनन् । त्यसपछि उनले घरसल्लाहमै दोश्रो विवाह गरे । तर दोश्रो विवाह गरेपछि उनले सन्तानका लागि १२ वर्ष कुर्नुपर्‍यो । उनका जुम्ल्याहा छोरा र छोरी भए । तर ती दुवै सन्तान अधिकारीले शुक्रबार अकल्पनीय रुपमा गुमाए ।

कोशीको सभामुखमा राप्रपाका विष्ट सर्वसम्मत

कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारले विष्ट सर्वसम्मत सभामुखमा चयन भएको घोषणा गरिन् ।

बैजनाथपुरमा बन्ने रंगशाला एकैपटक १५ खेल खेल्न मिल्नेस्तरको हुने

संघीय सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले विराटनगर-१९ मा रहेको बैजनाथपुर खेलमैदानमा एकसाथ विभिन्न १५ वटा खेल खेल्न सक्ने अन्तर्राष्ट्रियस्तरको इण्डोर क्रिकेट रंगशला निर्माण गर्न सरकारले आवश्यक प्रक्रिया सुरु गरेको बताएका छन् ।

बेलबारी गोल्डकप : ब्रिगेड ब्वाइज क्लब काठमाडौं उपाधि नजिक

आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्गको चुनौती ३–१ गोलले पन्छाउँदै ब्रिगेड ब्वाइज क्लब काठमाडौं छैटौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । ब्रिगडले उपाधिका लागि सहलेश युथ क्लब सिरहा र विर्तामोड यूथ क्लब झापा बीचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्ने छ ।

झुम्का कारागारबाट यसरी निस्किए लालबहादुर 

ठगी मुद्दामा सुनसरी जिल्ला अदालतको आदेशमा नौ महिनादेखि थुनामा रहेका इटहरी-१९ वरमपुर फूलबारी टोलका लालबहादुर विश्वकर्मा छुट्ने खबरपछि झुम्का कारागारमा बुधबार मानिसको चहलपहल अन्य दिनको तुलनामा बढी थियो ।