२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

लालप्रसाद शर्मा.

लालप्रसाद शर्मा.का लेखहरु :

प्रहरी र अदालतबीच समन्वय र विश्वास आवश्यक : महानिरीक्षक सिंह

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले फौजदारी न्याय प्रणालीका तीन खम्बा प्रहरी, सरकारी वकिल र अदालतबीच आपसी सहयोग, समन्वय र विश्वास आवश्यक रहेको बताएका छन् । कहिलेकाहीँ अपराध अनुसन्धान (प्रहरी), अभियोजन (सरकारी वकिल) र न्यायालयबीच एकापसमा अविश्वास उत्पन्न भएको विषय सार्वजनिक हुने गरेको उनले बताए ।