टीकाराम तामाङ

यो देश परेड खेल्ने मैदान होइन : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयकमाथि विभिन्न भ्रम र अफवाह फैलाइएको दाबी गर्दै सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्नमात्र कानुन बनाउन लागिएको बताएका छन् । सिंहदरबारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बाँस्कोटाले सूचना प्रविधिको बढ्दो प्रयोगलाई रोक्ने वा नियन्त्रण गर्ने सरकारको उद्देश्य नरहेको स्पष्ट पारे ।

सरकारको वर्ष दिनको कामप्रति कांग्रेसको टिप्पणी, 'नागरिकका विश्वास गुमायो'

प्रमुख प्रतिपक्ष कांग्रेसले पहिलो वर्षमै सरकारले नागरिकको विश्वास गुमाएको टिप्पणी गरेको छ । केन्द्रीय कार्यालय सानेपामा आइतबार पत्रकार सम्मेलन गरेर प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले जिम्मेवारी पूरा नगरी विश्वसनियता गुमाएको बताए ।

चैतमा लगानी सम्मेलन गर्ने सरकारको निर्णय

सरकारले आउँदो चैतको दोस्रो साता लगानी सम्मेलन गर्ने भएको छ। मन्त्रिपरिषद्को बैठकले चैत १५ र १६ गते ‘लगानी सम्मेलन–१९’ गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । 

 नियोजित रुपमा पार्टी फुटाएको विवेकशील साझाको ठहर

विवेकशील साझा पार्टीले नियोजित रुपमा पार्टी फुटाएको ठहर गरेको छ । पार्टी कार्यालय बखुन्डोलमा दुई दिन बसेको केन्द्रीय समिति बैठकले तत्कालीन संयोजक उज्ज्वल थापाले नियोजित रुपमा पार्टी फुटाएको निष्कर्ष निकालेको हो ।

राजपाका नेताहरुको समर्थन फिर्ता लिने चेतावनीपछि प्रधानमन्त्रीले भने, 'एक हप्ता पर्खनुस्' 

प्रधानमन्त्री केपी ओलीले एक हप्ता पर्खन राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेताहरुलाई आग्रह गरेका छन् । आफ्ना मागहरु पूरा नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएका राजपा नेताहरुलाई मंगलबार बालुवाटार बोलाएर ओलीले उक्त आग्रह गरेका हुन् ।

टीकाराम तामाङका लेखहरु :

बलात्कारको बिकराल स्थिति : ५ महिनामा ७ सय १० जना बलात्कृत, ३ सय ९१ उजुरी (सूचीसहित)

पछिल्लो ५ महिनाको अवधिमा देशभर ७ सयभन्दा बढी बलात्कारका घटना भएका छन् । सरकारले प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा पेस गरेको विवरणमा यो तथ्य उल्लेख छ ।  

ओली–दाहाल भन्छन्, ‘गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको छ’

वाम गठबन्धनका शीर्ष नेताद्वयले पार्टी एकता हुन नदिने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । वामदेव गौतमद्वारा लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तक विमोचनमा शनिबार एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताविरुद्ध भइरहेका षड्यन्त्र असफल हुने दाबी गरे । 

गठबन्धनमा बस्ने गच्छदारको निर्णयले लोकतान्त्रिक फोरममा विवाद

विजयकुमार गच्छदारले पार्टीभित्र सल्लाह नै नगरी कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुने निर्णय लिएको भन्दै नेपाल लोकतान्त्रिक फोरममा विवाद बढेको छ । पछिल्लो समय एकता प्रक्रियामा आएका राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक), थरुहट तराई पार्टी, दलित जनजाति पार्टी, नागरिक पार्टी, शान्ति पार्टी, लिबरल डेमोक्र्याटिक पार्टीका नेताहरु असन्तुष्ट बनेका हुन् ।

यस्तो छ हिउँदमा लोडसेडिङ हुन नदिने योजना

नेपाल विद्युत प्राधिकरणले प्राविधिक समस्याबाहेक आउँदो हिउँदमा लोडसेडिङ नहुने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अगामी तीनवर्षमा मुलुक विजुलीमा आत्मनिर्भर हुने समेत उल्लेख गरे ।