ज्योति कटुवाल

पेट्रोलियम अन्वेषणमा चिनियाँ टोलीको ढिलाइ

पेट्रोलियम पदार्थको अन्वेषणका लागि नेपाल आउन लागेको टोलीलाई चीन सरकारले अनुमति दिन ढिलाइ गरेको छ । यसअघि टोलीले भैरवी गाउँपालिका १ शिशिरस्थानमा वैशाख १८ देखि पेट्रोलियम पदार्थ अन्वेषण गर्ने जनाएको थियो । चिनियाँ टोलीकै कारण अन्वेषणमा ढिलाइ भइरहेकोे खानी तथा भूगर्भ विभागले जनाएको छ ।

कर्णालीमा पुल निर्माण तीव्र

कर्णाली राजमार्गमा रहेका विभिन्न खोलामा लामो समयपछि २५ पुल निर्माणको कामलाई तीव्रता दिइएको छ । विश्व बैंकको सहयोगमा सडक विभागले पुल निर्माणको कामलाई तीव्रता दिएको हो । 

वीरेन्द्रनगरमा ‘चौगान’

सुर्खेत उपत्यका नगर विकास समितिले वीरेन्द्रनगर नगरपालिकामा २१ करोड लागतमा ‘चौगान’ निर्माणका लागि गुरुयोजना तयार पारेको छ । समितिका अनुसार वीरेन्द्रनगरको पुरानो नाम ‘चौगान’ भएकाले परम्परागत पहिचान सहितको नाममा पार्क बनाउन लागिएको हो । 

सहुलियतमा एम्बुलेन्स

मुसिकोट नगरपालिकाले अहिले कायम गरिएको एम्बलेन्सको भाडाभन्दा झन्डै १६ प्रतिशत कम भाडा दरमा एम्बुलेन्स चलाउन लागेको छ । विपन्न नागरिकलाई लक्षित गरी सहुलियत दरमा एम्बुलेन्स सुविधा दिन थालिएको हो । 

कर्णालीकै दूषित पानीको भर

आठबीस नगरपालिका–४ की तुल्साकुमारी शाहीलाई बिहान उठ्नेबित्तिकै कर्णाली नदीमा पानी लिन जानुपर्ने बाध्यता छ । नदी किनारमा ६ बजेभन्दा ढिला पुगे सङ्लो पानी खान पाइदैन् । यस्तो वाध्यतामा पर्नेमा उनी एक्लो भने होइनन् । अधिकांश स्थानीयलाई सबेरै नदी किनारामा जानुपर्छ । 

ज्योति कटुवालका लेखहरु :

सार्वजनिक जग्गा भागबन्डा

राकम कर्णालीका कलुवा कामी ८० वर्ष पुगे । राकमको पानी बस्ती पस्न नदिन उनकै अगुवाइमा २०२० सालमा तटबन्ध निर्माण थालिएको थियो । तटबन्धमा खटिने मजदुरलाई जमिन पास गरिदिने भन्दै तत्कालीन गाउँ पञ्चायतले काम लगाएको थियो । 

कर्णाली तीरमा प्लटिङ

आठबिस नगरपालिका-८, राकमकी रुप्सी बडुवाल पाँच वर्षअघिसम्म तीन बाली उब्जाउँथिन् । खाद्यान्न र तरकारी बिक्रीबाट राम्रो कमाइ गरेकी उनलाई अहिले बाहिरको चामलको भर पर्नुपर्ने बाध्यता छ । राकम कर्णालीमा उनको पाँच रोपनी जग्गा छ । नदी किनारमै प्रतिमिटर चार लाखसम्ममा जग्गा बिक्री हुन थालेपछि उनले अन्नबाली र तरकारी लगाउन छोडेकी हुन् । 

जग्गा विवादमै बित्यो ९ वर्ष

राकम कर्णाली नयाँ सहर आयोजनाको काम ९ वर्षदेखि जग्गा विवादमै अल्भिmएको छ । आर्थिक वर्ष २०६६/६७ देखि थालिएको आयोजनामा २० प्रतिशत पनि काम भएको छैन । बजेट बर्सेनि पि|mज हुने गरेको छ । 

वैशाखमै पेट्रोलियम अन्वेषण

चीन सरकारको ‘चाइना जियोलोजिकल सर्भे’ र नेपालको खानी तथा भूगर्भ विभागले यही वैशाखमा शिरस्थानमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्ने भएका छन् । यसका लागि फागुन १६ मा चिनियाँ पक्षसँग सम्झौता भइसकेको छ ।

सामुदायिकमा भर्ना पाउनै मुस्किल

वीरेन्द्रनगरको जननमुना विद्यालयले यसवर्ष ४ सय विद्यार्थीका लागि भर्ना खोलेको थियो । आवेदन पर्‍यो १ हजार ७ सयको । उत्कृष्ट नतिजाका कारण बर्सेनि विद्यार्थीको चाप बढ्दै गएपछि यो सामुदायिक विद्यालयमा यस वर्ष ४६ वटा सेक्सन बनाइएको छ । यहाँ हरेक वर्ष प्रवेश परीक्षापछि मात्र भर्ना लिइने गरिएको छ ।