शंकर अाचार्य

शंकर अाचार्यका लेखहरु :

सवारी दुर्घटनामा पैदलयात्रुको मृत्यु

वीरगन्जमा आइतबार सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक बटुवाको उपचारको क्रममा बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–३२ चोर्नीका ५९ वर्षीय चोकट महतो छन् ।

निकुञ्जमा सडक दुर्घटनाबाट वर्षेनि मर्छन् दर्जनौं वन्यजन्तु

पर्सा राष्ट्रिय निकुञ्जमा वर्षेनि ठूलो संख्यामा वन्यजन्तु सडक दुर्घटनामा परी मर्ने गरेका छन् । निकुञ्जको आधाभार कार्यालयको तथ्यांक अनुसार निकुञ्ज भएर पछिल्लो आर्थिक वर्षमा १३ वन्यजन्तु परेका छन् ।

सवारी दुर्घटनामा बालकको मृत्यु

पर्साको वीरगन्जमा सवारी दुर्घटनाबाट शुक्रबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका –२१ ताजपुरका सञ्जय पासवानका ५ वर्षीय छोरा सुशील पासवान रहेका छन् ।

एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

एम्बुलेन्सले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मंगलबार मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।