नविन पौडेल

नविन पौडेलका लेखहरु :

अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन् । नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आजको विश्वमा शान्तिको महत्त्व झनै बढेर गएको बताए ।

त्रिवेणी-कोरला नाका जोड्ने सडक निर्माण पहिलो प्राथमिकता : मुख्यमन्त्री पाण्डे 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भारत र चीनको नाका जोड्ने त्रिवेणी-कोरला सडक प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

भारत निर्यात हुन थाल्यो तानसेन सिमेन्ट

पाल्पा सिमेन्ट इण्डष्ट्रिजबाट उत्पादन भएको तानसेन ब्राण्डको तयारी सिमेन्ट शुक्रबारदेखि भारत निर्यात हुन थालेको छ । पहिलो पटक ३ हजार बोरा तयारी सिमेन्ट भारत पठाइएको छ । दैनिक कम्तीमा ५ हजार बोरा पठाउन सकिने पाल्पा सिमेन्ट उद्योगले जनाएको छ । बजेटमार्फत सरकारले निकासीको वातावरण बनाएपछि पाल्पा सिमेन्ट उद्योगले आफ्नो उत्पादन भारत निकासी सुरु गरेको हो ।