शब्द/तस्बिर : घनश्याम खड्का

मुटुजस्तै ढुम्बा ताल [फोटोफिचर]

मुस्ताङको सदरमुकाम जोमसोमदेखि दक्षिणपूर्व एक घण्टा हिँडेपछि पुगिन्छ, ढुम्बा ताल । ढुम्बाताल ठ्याक्कै मुटुको आकारको भएकोले ‘हट सेप्ट लेक’ भनेर पनि चिनिन्छ । घरपझोङ गाउँपालिका, ५ को साम्ले गाउँको सिरान तथा निलगिरी हिमालको फेदीमा अवस्थित ढुम्बा ताल समुद्र सतहदेखि २ हजार ८ सय ६२ मिटर अग्लो स्थानमा अवस्थित छ ।

समुदायको व्यवस्थापनमा नमुना पदमार्ग 

जिल्लाको मुख्य लगानीका क्षेत्र निर्धारण गरिएको पर्यटनको विकास गर्न यहाँका समुदाय आफैँ सकृय हुन थालेका छन् । पर्यटन विकास सरकार र व्यवसायीले मात्र होईन, समुदाय आफैँले पनि गर्न सकिन्छ भन्ने देशको एक्लो उदाहरण हो, अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यापदमार्ग ।

शब्द/तस्बिर : घनश्याम खड्काका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।