सरस्वती गुरुङ

सहभागिताको स्वर्णिम समय

लामो इतिहास नबोके पनि नेपालको चुनावी माहोलले ७ दशक पार गरिसकेको छ । विधिवत रूपमा पहिलोपटक २००४ सालमा नेपालमा चुनाव सम्पन्न भएको थियो । पुरुषले मात्र मत हाल्न पाउनेगरी भएको उक्त चुनावमा महिला उम्मेदवार बन्ने कुरै रहेन ।

संविधानमा महिला अधिकार

सरकारको संगठनात्मक तथा सञ्चालन पद्धति र कानुन निर्माणको आधारशिला नै संविधानका रूपमा बुझ्ने गरिएको छ । लामो संघर्ष र बलिदानपछि हामी सबैले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक दस्तावेज हो, नेपालको संविधान ।

सरस्वती गुरुङका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।