डीअार पन्त

मौलिकता मासेर संरचना

धार्मिक तीर्थस्थलमा मौलिकता मिचेर सिमेन्टका संरचना बन्न थालेका छन् । संरक्षण र संरचना थप्ने नाममा पुरातात्त्विक मौलिकता मेटिने गरी आधुनिक निर्माण सामग्रीको प्रयोग बढदो छ ।

नयाँ मुलुकी संहिता: ‘प्रचारप्रसार हुन नसक्नु कमजोरी’

देवानी र फौजदारी संहिताप्रति डडेलधुरा र कञ्चनपुरका कानुन व्यवसायी र न्याय क्षेत्रका कर्मचारी तथा न्यायाधीशहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।

सुदूर पहाडमा पानी संकट बढ्दै

डडेलधुरा सदरमुकाममा चौथो दिन पानी पाउने पालो आउँछ । कहिले ३५ किमि टाढाको सेती नदीबाट नगरपालिकाको दमकल र निर्माण व्यवसायीका ट्यांकरबाट पानी बोकेर वितरण हुन्छ ।

अखाद्य वस्तुले उपभोक्ता हैरान

म्याद गुज्रिएका र अखाद्य भइसकेका खाद्य वस्तु बिक्रीमा रोक लाग्न नसकेपछि प्रदेश ७ का उपभोक्ताले निकै सास्ती खेपेका छन् । पछिल्लो समय म्याद गुज्रिएका र अखाद्य भइसकेका वस्तु बिक्री भएको उपभोक्ता हित संरक्षणसम्बन्धी संघसंस्थाले गुनासो गर्दै आएका छन् ।

प्रदेशमा पहिलो बजेट

प्रदेश ७ का अर्थमन्त्री झपट बोहराले प्रदेशसभामा पहिलो पटक शनिबार अल्पकालीन बजेट प्रस्तुत गरेका छन् । संघीय सरकारबाट प्राप्त १ अर्ब २ करोड ५ लाख रकमअनुसार बजेट प्रस्तुत गरिएको छ ।

डीअार पन्तका लेखहरु :

मनोमानी चल्छन् ‘सिन्डिकेट’ समिति

प्रदेशका नौवटै जिल्लामा रहेका यातायात समितिहरू अपारदर्शी र मनोमानी ढंगले चलिरहेका छन् । कुनै पनि यातायात समितिले अहिलेसम्म गरेका आर्थिक कारोबार र व्यवस्थापनबारे सार्वजनिक गरेका छैनन् ।

अधुरो हुलाकी राजमार्ग मन्त्री र भारतीय राजदूतद्वारा उद्‍घाटन, विरोधमा उत्रिएका ६ जना पक्राउ

विपक्षी दलहरुको नाराबाजी, कालोझण्डा प्रदर्शन र चर्को विरोधका बाबजुद भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखक र भारतीय राजदूत रणजीत रायले निर्माण सम्पन्न हुन बाँकी हुलाकी राजमार्गको संयुक्त रुपमा उद्‍घाटन गरेका छन् ।