सुरेन्द्र भण्डारी/रासस

बेहुलो भाग्दा ३५ लाख जरिवाना !

कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै रु ३५ लाख जरिवाना तिरेका छन् ।

अन्तरजातीय विहेले मान्यता नपाउने भएपछि एउटै डोरीमा झुण्डिएर आत्महत्या

समाजले अन्तरजातीय विवाहको मान्यता नदिएने भएपछि यहाँका एक जोडीले एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका छन् । यसरी आत्महत्या गर्नेमा झापाको कनकाई नगरपालिका–६ निवासी अस्मिता तोलामी (सार्की) र सोही ठाउँका ईश्वर भट्टराई रहेका छन् ।

सुरेन्द्र भण्डारी/राससका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।