अर्जुन राजवंशी

मृतकका नाममा कृषि अनुदान

कप्तान राजवंशीले कृषि ज्ञान केन्द्रबाट चैतेधानको खेती गरेबापत प्रोत्साहन अनुदान रकम लिएको खबरले गौरीगन्जवासी अचम्मित छन् । उनीसँगै गौरीगन्ज गाउँपालिका–२ कोरोबारीका नुकानु राजवंशी र मनमाया न्यौपानेले पनि अनुदान रकम लिएको ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । उनीहरू तीनैजनाको निधन भइसकेको छ ।  

औद्योगिक पार्कबारे सरोकारवाला अनभिज्ञ

प्रधानमन्त्री केपी शर्मा ओलीको महत्त्वाकांक्षी योजनामध्ये एक मानिएको औद्योगिक पार्क  झापाको दमक र गौरादह नगरपालिका तथा कमल गाउँपालिकाको २२ सय बिघामा निर्माण हुने चर्चा ४ वर्षयता चल्दै आए पनि गत साता मात्रै नेपाल लगानी बोर्डले लगानी स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीको समृद्धि सपना- दमकमा मात्रै दर्जन परियोजना 

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा करिब एक दर्जन ठूला विकासे कार्यक्रम र परियोजना सञ्चालन हुँदै छन् । एउटै परियोजना १५ अर्ब रुपैयाँसम्मको छ । केही परियोजनामा काम धमाधम भइरहेको छ भने अन्य प्रक्रियामा छन् । 

वडा कार्यालयमा कुकर बम विस्फोट

झापाको बिर्तामोड नगरपालिका–९ स्थित संयुक्त वडा कार्यालयमा बम विस्फोट भएको छ । सोमबार बिहान साढे ४ बजे बिर्तामोड ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बम विस्फोट भएको हो ।

पर्यटकीय गन्तव्य बन्दै एकीकृत खेती

झापामा पहिलोपटक चाक्लाबन्दी खेती गर्दै आएको नमुना एकीकृत सहकारी खेतीलाई कृषि पर्यटनका रूपमा विकास गरिएको छ । एकीकृत खेती गर्दै आएका किसानले यो वर्षदेखि कृषि पर्यटनलाई पनि अघि बढाएका हुन् ।

अर्जुन राजवंशीका लेखहरु :

खोलाको बीचमा पुल

पुल निर्माण ४ वर्षअघि भइसकेको छ । ठेकेदारले इस्टिमेट र सम्झौताअनुसार काम सकेका हुन् । तर पुलमाथिबाट आउजाउ हुन सकेको छैन । पुल खोला बीचमा ठिङरिङ्ग छ । 

'राज्यले लगायो उठिबास’

७० वर्षीय पदमबहादुर माझीका अनुहारमा उमेरभन्दा चिन्ता र तनावले थपिएका चाउरी निकै छन् । पुस्तैनी रूपमा आफू उभिएको माटो एकाएक खोसिएपछि आफ्नै घरआँगनमा सुकुम्बासी बनेका पदम विगतको कुरो थाल्नासाथै झनै विचलित हुन्छन् । नातिनातिनाकै अगाडि रुन्छन्, कराउँछन् । तर, सुनिदिने कोही छैन ।

चियाबगान स्थानीय तहलाई : कृषिमन्त्री खनाल

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले सांघाई समूहसँग सम्झौता रद्द गरी नेपाल चिया विकास निगमअन्तर्गतका चिया बगान स्थानीय तहहरुलाई जिम्मा लगाउन सकिने बताएका छन् । सांघाई समूहले कर नतिर्दा उत्पन्न विवाद समाधान गरेर बगान सञ्चालनको जिम्मा स्थानीय तहहरुलाई नै दिन सकिने उनले बताए ।

चिया विकास निगमको कर छली : सम्झौता नै रद्द गर्न प्रस्ताव

सांघाई समूहसँग सम्झौता रद्द गरी नेपाल चिया विकास निगमअन्तर्गतका चियाबगान आफूलाई चलाउन दिन स्थानीय तहहरूले संघीय सरकारसँग प्रस्ताव गरेका छन् । निगमका चिया बगानले २० वर्षयता व्यावसायिक, भूमि र सम्पत्ति कर नतिर्दा राज्यलाई झन्डै १ अर्ब रुपैयाँ नोक्सानी भएको उल्लेख गर्दै इलामका सूर्योदय, माई र इलाम नगरपालिकाले सम्झौता रद्द गर्न माग गरेका हुन् ।