सी चिनफिङ

एसियाली सहकार्यको समय

मानव बसोबासको सुरुआती घरमध्ये एसिया पर्छ र यो क्षेत्र मानव सभ्यताको महत्त्वपूर्ण आधार पनि हो । यो सुन्दर र गहन महाद्वीपले पृथ्वीको एक तिहाइ हिस्सा ओगटेको छ भने विश्वको दुईतिहाइ जनसंख्या । यहाँका ४७ देशमा एक हजारभन्दा बढी जातीय समूह बसोबास गरिरहेका छन् ।

पुरुष फुटबलका महिला प्रशिक्षक

चान युन–टिङले फुटबलमा गत वर्ष नयाँ इतिहास बनाइन् । जति बेला उनी विश्व व्यावसायिक फुटबलमै पुरुष लिग उपाधि जित्ने पहिलो महिला प्रशिक्षक बनिन् । इस्टर्न एससीकी प्रशिक्षक चानको नजर अब त्योभन्दा अगाडि छ, सन् २०१७ को एएफसी च्याम्पियन्स लिग ।

सी चिनफिङका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।