उज्ज्वल थापा

शिक्षा–स्वास्थ्य सुधार : धार बदल्ने बेला

देश संक्रमणकालमा छ भन्दै हामीले दशकभन्दा लामो समय बिताइसक्यौं । अझै पनि देशमा हुनुपर्ने तर हुन नसकेका विभिन्न कामहरूका लागि जिम्मेवार पदमा हुनेहरूले यही संक्रमणकाललाई दोष दिने गर्छन् । तर, यही अवधिमा हुन नहुने कामहरूचाहिँ अनेक भए, तिनलाई संक्रमणकालले रोकेन । खासगरी समाजलाई अघि बढाउन मुख्य भूमिका खेल्ने विभिन्न संरचनाहरू वा ‘इन्स्टिच्युसन’ हरूलाई यसरी धराशायी बनाइयो, विभिन्न संवैधानिक निकायहरूलाई यति पंगु र व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम बनाइयो कि तीमध्ये धेरै अहिले मरणासन्न छन् र तिनलाई फेरि बौराउन लामो समय लाग्नेछ ।

उज्ज्वल थापाका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।