हरि लम्साल

शिक्षामा घट्दो बजेट

संविधानले शिक्षालाई मौलिक हकको रूपमा स्वीकार गर्नुका साथै निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा र निशुल्क माध्यमिक शिक्षालाई राज्यको पूर्ण दायित्वभित्र राखेको छ । यो प्रावधान कार्यान्वयन गर्न विद्यालय शिक्षामा व्यक्तिबाट कुनै शुल्क नलिई आवश्यक सबै स्रोत सरकारले उपलब्ध गराउनुपर्छ ।

नि:शुल्क पाठ्यपुस्तकको कथा

शिक्षा प्रणालीमा पाठ्यक्रमलाई महत्त्वपूर्ण साधनको रूपमा लिइन्छ । किनकि यसले भविष्यमा कस्ता नागरिक तयार गर्ने भन्ने विषय तय गर्छ । पाठ्यक्रमका अपेक्षित उपलब्धि विद्यार्थीमा हासिल गराउन विविध क्रियाकलाप आवश्यक हुने हुनाले शिक्षा प्रणालीले त्यसै बमोजिम शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्छ ।

हरि लम्सालका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।