१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रोरी स्मिथ

रोरी स्मिथका लेखहरु :

प्रभाव ग्वार्डिओला शैलीको

कास्पर हिजुलमन्डको पहिलो फुटबल व्यवस्थापकीय जिम्मेवारीको त्यसरी अन्त्य भएन, जसरी उनले सोचेका थिए । सन् २००८ को सिजनको अन्त्यमा उनले १० वर्ष जति जिम्मेवारी सम्हालेको लियन्गबाइ रेलिगेसनमा पर्‍यो ।

अब पो वास्तविक खेल

बुडापेस्टमा चलिरहेको खेल सकिन केही मिनेटमात्र बाँकी थियो । फ्रान्सेली मिडफिल्डर एडरिन राबोटले आफ्ना पोर्चुगाली विपक्षी खेलाडी सर्जियो ओलिभेरातर्फ हेरे अनि सल्लाह दिए, पछाडि हट्नु ।