ज्योती कटुवाल

अधिकांशमा पाठेघर समस्या

गुराँस गाउँपालिका २ खडबाडाकी २५ वर्षीया लालमती नेपाली लामो समयदेखि पाठेघरको समस्याले थला परेकी छन्  । उनकै छिमेकी धनसरी नेपाली पनि उस्तै समस्याबाट आजित छन् ।

नर्सको भरमा अस्पताल

दुल्लु अस्पताल चिकित्सकविहीन भएपछि आपतकालीन उपचार सेवा ठप्प भएको छ । चिकित्सकसहित २१ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको दुल्लु अस्पतालमा अधिकांश पद रिक्त छन् ।

फर्जी बिल बनाएर चौकी इन्चार्जले रकम भुक्तानी लिएको खुलासा

डुङ्गेश्वर गाउँपालिकाले सामग्री नै खरिद नगरी व्यक्तिको नाममा रकम भुक्तानी दिएको खुल्न आएको छ । वडा नं. २ मा रहेको अस्थायी प्रहरी चौकी चुप्राको सामग्री खरिदका लागि गाउपालिकाले दुई लाख बजेट विनियोजन गरेको थियो ।  सामान खरिद नै नगरी गाउँपालिकाले व्यक्तीकाे नाममा भुक्तानी  दिएको रहस्य खुल्न अाएकाे हाे । 

कर्णाली प्रदेशलाई ५ वर्षभित्र आत्मनिर्भर बनाइने

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशलाई डिजिटल प्रदेशका रुपमा चिनाउन गुरुयोजना तय गरेको बताएका छन् । 

ज्योती कटुवालका लेखहरु :

राकम कर्णाली: नमूना बन्दै ‘माझीबस्ती’

राकम कर्णालीको माझीवस्ती नमुना व्यबसायिक केन्द्रको रुपमा बिकसित भएको छ । कालिकोट, दैलेख र अछामको सिमानामा पर्ने राकम कर्णाली बजार तीनैवटा जिल्लाको व्यापारिक केन्द्र हो । माछा मार्ने र माटोका भाँडा बनाएर जीवनयापन गर्ने माझीवस्ती नगरपालिका घोषणापछि नमूना सहर उन्मुख भएको छ । 

स्ववियुले गर्‍यो क्याम्पसमा तालाबन्दी

विभिन्न माग राख्दै क्याम्पस प्रशासनलाई पटक–पटक ज्ञापन पत्र बुझाएको भएपनि क्याम्पस प्रशासनले माग सुनुवाई नगरेको भन्दै सोमबार नारायण क्याम्पस स्ववियु कमिटिले  ताला बन्द गरेको छ ।

२२ जना उम्मेदवारले बुझाए चुनावी खर्च विवरण

प्रतिनिधिसभा तथा प्रदेशसभाका २२ जना उम्मेदवारले चुनावीखर्च विवरण बुझाएका छन् । गएको मंसिर २१ गते सम्पन्न चुनावबाट निर्वाचित भएका  ६ जना सांसदसहित २२ जना उम्मेदवारहरुले चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकृत भक्तबहादुर कार्कीले जानकारी दिएका छन् । 

दैलेख– २ को (क) र (ख) बाम गठबन्धनले जित्यो

दैलेख निर्वाचन क्षेत्र नं २ (क) को प्रदेशसभा सदस्यमा सुशिल कुमार थापा र यसै क्षेत्र (ख) कf उम्मेदवार राजबहादुर शाही विजयी भएका छन्  ।

नयाँ शक्ति दैलेख जिल्ला कमिटी नै एमालेमा

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल जिल्ला कार्यसमिति दैलेखका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।