ज्योती कटुवाल

ज्योती कटुवालका लेखहरु :

राउटे समुदायमा मदिरामुक्त अभियान

अत्यधिक मदिरा सेवनका कारण ३१ वर्षीय कपिल शाहीको मृत्यु भयो । गत हप्ता ४० वर्षीय नारायण शाहीको पनि अधिक मदिरा सेवन गरेकै कारण आगोमा परेर पूरै शरीर जल्यो ।

कर्णालीका मुख्यमन्त्री शर्मा र दुई मन्त्रीले लिए शपथ 

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासँगै दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले बिहीबार मुख्यमन्त्री शर्मासहित दुई मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।

हुम्लाको सर्केगार्डमा रोकिए १ सय ३६ मतपेटिका

हिमाली जिल्ला हुम्लामा मतदान गरेको ४ दिनसम्म पनि मतपेटिका सदरमुकाम पुग्न नसक्दा मतगणना सुरु हुन सकेको छैन । भौगोलिक विकटताका कारण यातायातको सुविधा नहुँदा समयमै मतपेटिका पुग्न नसकेको हो । मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले सदरमुकाम ल्याउन नसकिएका मतपेटिका बुधबार नै हेलिकप्टरबाट ल्याउने तयारी भइरहेको र मतगणनाको सुरुवात गरिने जानकारी दिए ।

हुम्लामा ४० प्रतिशत मतदान

हुम्लामा दिउँसो १:३० बजेसम्म ४० दशमलब ६७ प्रतिशत मतदाताले मतदान गरेका छन् । निर्वाचन कार्यालयले जनाए अनुसार अहिलेसम्म हुम्लामा जम्मा १३ हजार ३६३ जनाले मतदान गरिसकेका छन् ।