शशी लुमुम्बू

प्रगतिवादी साहित्यका धरोहर

अन्तत: प्रगतिवादी साहित्य जगत्का एक गौरवशाली धरोहर श्यामप्रसाद हामीमाझ रहेनन् । २०७४ वैशाख २४ गते आइतबार बिहान सबेरै उनी सदाका लागि यस दुनियाँबाट टाढा भए । उनको भौतिक शरीर अनन्तमा विलिन भयो । हो, अब यस जुनीमा उनलाई सशरीर कहीँ कतै देखिने छैन । तर दर्जनौँ सार्थक कृतिले हामीलाई उनी यसै जगत्मा भइरहेको सुखद आभास दिइरहनेछन् ।

शशी लुमुम्बूका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।