डा. बाबुराम ढुंगाना

बालमनोविज्ञानमा विश्वकपको असर

हरेक ४ वर्षमा हुने विश्वकप फुटबलको २१ औं संस्करण यस वर्ष रूसको राजधानी मस्कोमा जून १४ मा सुरु भई जुलाई १५ मा सकिँदैछ । ३२ देशका राष्ट्रिय टिमबीच भइरहेको उक्त खेलमा पुरुष खेलाडीबीच मात्र प्रतिस्पर्धा हुँदै आए तापनि रंगशालामा बसेर प्रत्यक्ष खेल हेर्ने दर्शक बालबालिकादेखि वृद्धवृद्धासम्म लाखौं छन् ।

डा. बाबुराम ढुंगानाका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।