शंकरप्रसाद उपाध्याय

स्थानीय तहको भर सम्पत्ति कर

स्थानीय तह पुन:संरचना आयोगले जनसंख्या, भूगोल, आन्तरिक आयस्रोत, भौतिक पूर्वाधार विकास तथा अन्य महत्त्वपूर्ण पक्षहरूलाई समेत दृष्टिगत गरी स्थानीय तह अर्थात् गाउँपालिका र नगरपालिकाको सीमाङ्कन गरेको छ ।

स्थानीय तहमा आन्तरिक स्रोत व्यवस्थापन

स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिको बहालीले आम जनमानसमा सकारात्मक ऊर्जा पैदा गरेको छ । नागरिकको सकारात्मक सोचलाई मूर्तरूप दिन स्थानीय तहका लागि एक किसिमको चुनौती हुन सक्छ । यसको सहज व्यवस्थापनका लागि आय स्रोतको महत्त्वपूर्ण भूमिका रहन्छ ।

स्थानीय तहमा जनशक्ति व्यवस्थापन

स्थानीय निकाय पुन:संरचना आयोगले संघीयताको पूर्ण कार्यान्वयन गर्ने सवालमा केन्द्रीय, प्रादेशिक र स्थानीय तहको जनशक्तिको व्यवस्थासहित प्रतिवेदन पेस गरेको छ ।

शंकरप्रसाद उपाध्यायका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।