बलराम पौड्याल

भुटानी राजाको बदलिँदो कार्यशैली

हाम्रा छिमेकी शिवराज गुरुङ र पासाङ छिरिङ लेप्चाका सहपाठी थिए, युवराज जिग्मी सिङे वाङचुक । शिवराज र पासाङ असल, चरित्रवान् युवराज साथी पाउँदा आफैँलाई भाग्यशाली सम्झन्थे । हिन्दु चाड–पर्वमा उनको अधिक रुचि रहन्छ भन्ने चर्चा हुन्थ्यो । उच्च शिक्षाका लागि दार्जिलिङ पुगेका युवराजलाई नेपाली सुमदायको भाषा, कला, संस्कृति, धर्म, परम्पराबारे अनुभव नभएको होइन ।

भुटानमा तेस्रो पक्ष चाहिन्न

गुच्चाखेलको विवादमा केटाकेटीले ठेलमठेल गरे जसरी दुई सामरिक शक्तिका जवानहरू अर्कैको आँगनमा पौंठेजोरी खेलिरहेको भिडियो भाइरल भएको धेरै समय बितेको छैन।

बलराम पौड्यालका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।