सन्तोष सिंह

उफ् गर्मी

रौतहटमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बजार सुनसानजस्तै बनेका छन् । गर्मीले व्यापार घटेको व्यवसायीले बताएका छन् ।

प्रदेश २ को बजेट : आयआर्जन र पूर्वाधार विकासलाई प्राथमिकता

कृषि र उद्योगलाई प्राथमिकता दिँदै प्रदेश २ सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको छ । 

न पुस्तक न शिक्षक

जनकपुर उप महानगरपालिका–२२ बसबिट्टीस्थित विद्यालयको कक्षा ९ मा अध्ययनरत मनीषा मण्डल नियमित विद्यालय आउँछिन । तर, पढन पाउँदिनन् । विद्यालय आएदेखि उनी तल्लो कक्षाका विद्यार्थीलाई पढाउँछिन् ।

योजना माग्न मन्त्रालय जाने बढे

सर्लाही, मलंगवा–२ स्थित श्रीराम कबिर मठका महन्थ रामरुप दास वैरागी केही दिन यता प्रदेश २ को सामाजिक विकास मन्त्रालयको गेटमै भेटिन्छन् । मठमा मन्दिर निर्माणका लागि एक सतादेखि मन्त्रालय धाउँदै छन् ।

मुख्यमन्त्री कार्यालयमा साइकल थुप्रिए

जनकपुरस्थित प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसर साइकलले भरिएको छ । मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत प्रदेशको ८ वटै जिल्लामा छात्रालाई प्रदान गर्न साइकल खरिद गरिएको छ । पहिलो चरणमा वितरण गरिने साइकल मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा धमाधम तयार गरिँदै छ ।

सन्तोष सिंहका लेखहरु :

जनकपुरमा सिटी रिक्साको मनोमानी

जनकपुर उपमहानगरपालिका–७ बस्ने सिटी रिक्सा चालक श्रवण साहले एक महिला यात्रीमाथि गालीगलौज गर्दै हातपात गरे । रामानन्द चोकमा रिक्सा चढेकी महिलाले करिब १ किलोमिटरको दूरीमा रहेको भ्रमरपुरा चोक ओलिर्एपछि साहले २० रुपैयाँ भाडा मागे । तर, महिलाले १० रुपैयाँ मात्र भाडा रहेको भन्दै बढी दिन नमानेपछि चालक साहले हातपात गरे । 

सरकारका विषयमा समाजवादीमा दुई धार, प्रदेश सरकारमा पनि विवाद

सरकारमै बसेर राजनीतिक मुद्दा उठाउने या बाहिरिएर आन्दोलनमा जाने भन्नेमा समाजवादी पार्टीभित्र दुई धार देखापरेको छ । सार्वजनिक रूपमा पार्टी अध्यक्ष उपेन्द्र यादव र परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकार छाडेर आन्दोलनमै जाने संकेत गरिरहेका छन् । अनौपचारिक तहमा भने यादव तत्काल सरकार छाड्ने मनस्थितिमा छैनन् । भट्टराई पार्टीले उठाएका राजनीतिक मुद्दालाई स्थापित गराउन सडक आन्दोलनमै जानुपर्ने पक्षमा छन् ।

प्रदेश २ काे नीति तथा कार्यक्रम : कृषि, पर्यटन र उद्योगलाई प्राथमिकता

प्रदेश २ लाई विकसित र आर्थिक रूपमा दरिलो बनाउन कृषि, पर्यटन र उद्योगलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा यी तीनै क्षेत्रमा सरकारले आफ्ना प्राथमिकता तय गरेको छ ।

बालक हत्याका ३ आरोपी पक्राउ

अढाई वर्षीय बालक आर्यन साहको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । तीन सातादेखि अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार हत्या ‘बलि’ का लागि भएको हुन सक्ने तथ्य भेटिएको छ । 

आन्दोलन गर्ने समानुपातिक सांसदको चेतावनी

देश २ का समानुपातिक सांसदहरूले प्रदेश सभा अवरुद्ध गर्ने चेतावनी दिएका छन् । बजेट बाँडफाँडमा सरकारले समानुपातिकसँग विभेद गरेको आरोप लगाउँदै सरकार नसच्चिए प्रदेश सभा ठप्प पार्ने चेतावनी दिएका हुन् ।