ज्ञानचन्द्र आचार्य

अलबिदा अन्नान

संयुक्त राष्ट्र संघका सातौं महासचिव कोफी अन्नानको आकस्मिक निधनले हामीले एउटा अन्तर्राष्ट्रिय राजनेता गुमाएका छौं । आकर्षक व्यक्तित्व, मनोहारी व्यवहार र अटल आस्था एवं दृढताका उनी उदाहरण थिए ।

समृद्धिमा अन्तर्राष्ट्रिय साझेदारी

संविधान कार्यान्वयनको चरणमा जाँदा सरकार, सबै दल र सबै साझेदारले स्थायित्व र समृद्धिलाई आफ्नो क्रियाकलापको केन्द्रविन्दु हुनुपर्छ भनेका छन् । हामी जस्तै अन्य राष्ट्रहरूसँग हाम्रो मानवीय एवं प्राकृतिक स्रोतको तुलना गर्दा नेपाल अहिलेको न्युन आर्थिक अवस्थामा रहनु भनेको हाम्रो आफ्नो क्षमताको अवमूल्यन हो । द्रुत, दिगो र समावेशी समृद्धि आफैं प्राप्त हुँदैन ।

नेपालको परराष्ट्र सम्बन्धका षट्कोण

कुनै पनि देशको परराष्ट्र नीति र आन्तरिक नीति एवं आकाङ्क्षाबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ । त्यसमा पनि सामरिक दृष्टिले महत्त्वपूर्ण र जटिल भूराजनीतिक अवस्थाको कारण नेपालको परराष्ट्र सम्बन्धले अझ बढी महत्त्व राख्तछ ।

‘प्रो–एक्टिभ’ कूटनीति आवश्यक

नेपाल राजनीतिक महत्त्व र रणनीतिक क्षेत्रमा पर्छ । हामी भूगोलको जेलमा झैं छौं । तर निकै सानो र थोरै अर्थतन्त्र भएको मुलुकको रूपमा हामी खुम्चिनु हुँदैन । त्यो सोचबाट मुक्त हुन जरुरी छ ।

ज्ञानचन्द्र आचार्यका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।