रविका रङ र रेखामाघ १३, २०८०‘हेलो !’‘हेलो अविन दाइ, मलाई कार्टुन बनाउन सिकाइदिनुस् न !’‘को बोलेको ?’‘म रवि मिश्र !’करिब १५ वर्षअघि यसरी कुनै औपचारिकताबिनै फरर आफ्नो कुरा खुलेर भनेका थिए, रवि मिश्रले । हामीबीच न चिनजान थियो, न कुनै भेटघाट । संग्रह सेयर