सिर्जना काफ्ले

परराष्ट्र नीति परिमार्जनको खाँचो

नेपालको राजनीतिक शक्ति सन्तुलनमा आएको फेरबदलसँगै अबको परराष्ट्र नीतिका केही आयाममा परिवर्तन हुनुपर्ने स्पष्ट संकेत देखिएको छ । लामो समयको राजनीतिक अन्योल, अस्थिरता र अकर्मण्यताबीच वामपन्थी गठबन्धन लगायत अन्य दलको संयुक्त सरकार बन्नु आफैमा सकारात्मक पक्ष हो ।

कूटनीति र महिला

कूटनीतिलाई ‘एक्सटेन्सन अफ विज्डम र मध्यस्थताको कलाको रूपमा बुझ्ने गरिन्छ । कुनै पनि देशको परराष्ट्र नीतिलाई व्यवहारमा बौद्धिक क्षमताद्वारा कार्यान्वयन गर्ने माध्यम नै कूटनीति हो ।

सिर्जना काफ्लेका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।